माघ १ गते। पोखरामा भएको यती एयरको विमान दुर्घटना ६८ यात्रुसहित ७२ जनाको नाम सार्वजनिक भएको छ ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ विमान पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।
हेर्नुहोस यात्रुको सूची
























Discussion about this post