nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

६ बर्ष देखी कुवेतमा नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २७, २०७९, ८:२२ मध्यान्ह
६ बर्ष देखी कुवेतमा नेपाली युवकको जागिर अरबिक मालिक्नीलाई यौन प्यास मेटाउनु पर्ने

उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी
पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन ।

तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो ।‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।

राजकुमारका लागि कुबेतको धनाड्य “सुल्तान” को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो ।

पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको “भोक–प्यास” मेटाउने तर्फ चिन्तित हुदैनन । त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।

घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो ।

दिउसोमा श्रीमती र साझमा छोरीलाइ “सन्तुष्टि” दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो ।

तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना(जवाहारत समेत दिएकी थिइन ।

यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ।

नेपालमा पनि पेशा विस्तार !

काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनी देखी आर्मी प्रहरीका श्रीमती सम्मलाइ उनले अहिले कल्याण गरिरहेका छन । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनुषाको औरही गाउँपालिकाले ल्यायो रु. ३७ करोड २७ लाख ८४ हजारको बजेट

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

धनौजी गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्तुत

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

महोत्तरीमा भाषिक पत्रकारिता एवम सञ्चार माध्यम प्रवद्र्धन सम्बन्धी दुईदिने आवासीय कार्यशाला सुरु

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

विष्णु पौडेलको रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

चोरी भएको ३० मिनेटमै मोटरसाइकल बरामद, दुई युवक पक्राउ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, साँझ साढे ७ बजेबाट मतदान

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!