nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानसिक समस्या भएकी महिलालाई पटक पटक बला त्कार

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २३, २०७९, ९:३२ मध्यान्ह
विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मानसिक समस्या भएकी महिलालाई एक युवकले पटक–पटक बला त्कार गरेको खुलेको छ ।

गलकोट नगरपालिका–२ की ४५ वर्षकी महिलालाई २८ वर्षीय रामबहादुर गैरेले बला त्कार गरेका हुन् । गत असारदेखि घाँस काट्न, मकै गोड्न गएका बेला र कोही नभएको मौका पारेर घरमै पुगेर पनि उनले बला त्कार गरेको घटना सार्वजनिक भएको हो ।

गैरेले महिलाको गर्भ रहेको/नरहेको जाँच गर्नसमेत लगेपछि परिवारका सदस्य र छिमेकीले शंका लागेर केरकार गर्दा उनले घटना स्विकारेको स्थानीय विष्णु विकले बताइन् । ‘यो घटना गम्भीर हो, यस्ता घटना लुकाएर राख्दा समाजमा धेरै महिला पीडित हुनेछन् भनेर हामीले बाहिर ल्याउने निर्णय गर्‍यौं,’ उनले भनिन्,

‘प्रहरीमा जाने कुरा चलेपछि केटा भागेको छ ।’ पीडक सम्पर्कबाहिर रहेकाले प्रहरीमा उजुरी गरेर खोजी र कारबाहीको पहल थालिएको उनले बताइन् ।गलकोट–२ नरेठाँटी प्रहरी चौकीले उजुरी जिल्ला प्रहरीमा दर्ता गर्न भनेपछि पीडित महिला र उनका छोरीले जिल्ला प्रहरीमा जाहेरी दर्ताको तयारी गरेका छन् । ‘हामी पनि सहयोग गर्छौं, जिल्लामै पुगेर जाहेरी दर्ता गर्नु भन्नुभयो, निवेदन नबुझेपछि जिल्ला जाने तयारीमा छौं,’ पीडितकी छोरीले भनिन्, ‘आमामाथि अन्याय हुँदा नजिकको प्रहरीले जिल्ला लैजानु भनेर फेरि दुःख दियो ।’पैसा दिएर गाउँमै घटना गुपचुप बनाउन खोजेका गैरेले उजुरी पर्ने थाहा पाएपछि कामसमेत छाडेर भागेका छन् । गैरे स्थानीय ढुंगा उद्योगमा काम गर्थे । जनप्रतिनिधि र सामाजिक अगुवाले दुई पटकसम्म बैठक बसेर घटनाको छानबिन गरेका थिए । ‘मानसिक समस्या भएकाले महिलाले बोलेको कुरा सुरुमा विश्वास भएन,’ स्थानीय एक महिलाले भनिन्,

‘पटक–पटक बला त्कार भएको कुरा उनले बताउन थालेपछि मात्रै खोजी भएको हो ।’ १५ वर्षअघि पतिको मृ त्युपछि ती महिलामा मानसिक रोगको समस्या देखिएको थियो । कुरा बिर्सने, राम्रोसँग नचिन्ने समस्याले केही समयदेखि उनी ग्रसित छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले महिलाका परिवार सदरमुकाम आउन चाहेका थिएनन् । पटक–पटक घटना भएको खुलेपछि र आफैंलाई पनि जोखिम भएकाले ऋण खोजेर सदरमुकाम पुगेर उजुरी गर्ने तयारीमा पुगेको पीडितकी छोरीले बताइन् । ‘सुरुमा छिमेकीले न्यायिक समितिमा जाऊ भन्नुभएको थियो,’ उनले भनिन्, ‘यो गम्भीर मुद्दा अदालतमै लैजानुपर्छ भनेर सल्लाह पाएपछि जाहेरी लिएर गएका हौं ।’ वडा कार्यालयले पनि उक्त घटनालाई प्रहरीमै दर्ता गर्न सुझाव दिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

Tags: देशको खबर

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि