nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पुर्णसरसफाई अभियान बढवाका लागिका मिर्चैयामा पैरवी कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १५, २०७९, ७:१७ मध्यान्ह
पुर्णसरसफाई अभियान बढवाका लागिका मिर्चैयामा पैरवी कार्यक्रम सम्पन्न

लहान/पुस १५ गते। सिराहाको मिर्चैया नगरपालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धि पालिका स्तरीय पैरवी कार्यक्रम सम्पन्न भएको छ ।

वातावरण र जनसंख्या संस्था ( एन्फो ) , मोयन, युसिएलजी, एसप्याक, (विएमजीएफ) संस्थाले नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरुलाई एकदिने कार्यक्रम सम्पन्न गरेको छ। आजको कार्यक्रममा मुख्यतया मानव ( दिसापिसाब ) मलमुत्र चित्रण , दिसाजन्य लेदो व्यवस्थापनको लागि सर्वेक्षण सम्बन्धि जनचेतनामूलक प्रशिक्षण दिइएका छन। यो एन्फो भन्ने संस्थाले नेपाल भरिमा अहिलेसम्म ६५ वटा नगरपालिका कार्यक्रम गरि प्रशिक्षण दिइएको प्रोजेक्ट संयोजक बुद्ध बज्राचार्यले बताए ।

वातावरण र जनसंख्या संस्थाको आर्थिक सहयोग तथा एन्फो विकास केन्द्रको आयोजनामा गरीएको कार्यक्रम बिहीबार स्वास्थ्य अस्पताल मिर्चैयाको सभाहलमा सम्पन्न भएको हो

। साबुन पानीले हात धुने,पानी शुद्धीकरण सम्बन्धि ब्यवहार परिवर्तन,आपुर्ती ब्यवस्था सुधार र पुर्ण सरसफाइ अभियान संञ्चालन लागि कार्यक्रमको आयोजना गरिएको सुआहाराका कार्यक्रम प्रोजेक्ट संयोजक तथा प्रशिक्षक बुद्ध बज्राचार्यले बताउनुभयो ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सरकारले जारी गरेको शुचक,नीति,नियम,योजना,खानेपानी शुद्धीकरण, पानीको मुहान संरक्षण,सरसफाइको आवश्यकता महत्त्व लगाएतका बिषयमा अभिव्यक्ति दिनुभएको थियो ।
साथै पुर्ण सरसफाइ अभियानलाई वढवा दिन निजिक्षेत्रलाई कसरी जोड सकिन्छ भन्ने बिषयमा सबैले सोचन जरुरी रहेको बताउनुभयो । अधिकृत यादवले खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि सुआहाराले बिगतमा गरेका कामहरुको बारेमा जानकारी गराउदै नागरिकको ब्यवहार परिवर्तन र पुर्ण सरसफाइ अभियानलाई बढवा दिन मिर्चैया पालिकामा विभिन्न कार्यक्रम संञ्चालन गर्ने बताउनुभयो।

सन २०१९ मा ४२ जिल्लामा गरेको सर्वेक्षण अनुसार नेपालमा १० प्रतिशतले मात्रै साबुनपानी हातधुने,१६ प्रतिशत घरधुरीले पानी शुद्धीकरण गरेर खाने गरेको बताउनुभयो ।त्यस्तै ८४ प्रतिशत घरधुरीले चर्फि प्रयोग गर्ने गरेको र ९.५ प्रतिशत बालबालिका झाडापखलाबाट बिरामि हुने गरेको बताउनुभयो । आनीबानीमा परिवर्तन गर्न सके धेरै प्रकारका संक्रामक रोगहरुबाट बच्न सकिने भएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै मिर्चैया नगरपालिकाका एक कर्मचारी सरसफाइको बारेमा हरेक नागरिकहरुलाई बुझाउन सके मात्रै सरसफाइको क्षेत्रमा आमुल परिवर्तन आउने बताउनुभयो। सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रका नागरिक यसको बिषयमा अनविज्ञ भएकाले समुदायस्तरमा सचेतना जगाउनुपर्ने बताउनुभयो।

खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि नगरपालिकाले वास योजना बनाएर सोहि अनुसार विभिन्न सचेतनामुलक कार्यक्रम गरेको बताउनुभयो।पालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको बताउदै सरसफाईको क्षेत्रमा काम गर्न कुनै कसुर बांकि नराख्ने बताउनुभयो ।

कार्यक्रममा एन्फोका प्रशिक्षक बुद्ध बज्राचार्य , महिला तथा बालबालिका शाखा शिक्षा,स्वास्थ्य,सामाजिक तथा खानेपानी शाखा लगायतका नगरपालिकाका बिषयगत शाखाका कर्मचारीहरुको उपस्थित रहेको थियो । सँगै नगर उपप्रमुख सहित जनप्रतिनिधि तथा वडा अध्यक्षहरुको उपस्थितिमा सो कार्यक्रम गरिएको छ । सरसफाइ आफैंमा एउटा राम्रो पक्ष हो , सरसफाइ सम्बन्धि कार्यक्रम समय समयमा ल्याउनु अतिआवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवले अभिव्यक्ति दिइएका छन ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि