पुस ११ गते। जनमत पार्टीले सो पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए ।

Discussion about this post