nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ९, २०७९, १:५६ मध्यान्ह
‘कमन कोल्ड’ बाट जाडोमा बालबालिकालाई कसरी जोगाउने

जाडोयामामा स्वास्थ्यमा विभिन्न खाले समस्याहरु आउने गर्दछन् । जुनसुकै उमेर समुहका मानिसलाई चिसोमा स्वास्थ्य समस्या देखिन सक्छ । तर विशेषगरि बालबालिका उच्च जोखिममा हुन्छन् ।

चिसो मौसममा मुख्य गरेर बालबालिकाहरूमा कमन कोल्ड (सामान्य भाइरल इन्फेक्सन ) देखिन्छन् । सामान्यतया ५ वर्ष भन्दा माथिका बालबालिका र अन्य उमेर समुहका व्यक्तिमा यो समस्या देखिएपनि बालबालिकामा यसको जोखिम बढी हुन्छ ।

विशेषगरि राइनो भाइरसका कारण यो संक्रमण निम्त्याउने भएपनि २०० भाइरसले कमन कोल्डको जोखिमलाई बढाउँछ । बच्चाहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ जसका कारण बालबालिकाहरूमा नै संक्रमण बढि देखिन्छ । संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा यो भाइरस सर्न सक्छ ।

विशेष गरि कमन कोल्ड २ वर्षका बालबालिका देखि सुरु हुने गर्दछ । नवजात शिशु अथवा २ वर्ष नपुगेका बालबालिकामा जो आफुलाई के भएको छ भन्ने कुराजस्तो समस्या देखिएमा रोगको पहिचान गर्न गाह्रो हुन्छ । अभिभावक चनाखो नभएमा बालबालिकालाई लागेको रोगको समयमै पहिचान गर्न गाह्रो हुनसक्छ । त्यसैले अभिभावकहरुले बालबालिकाहरु बोल्न सक्ने नहुँदासम्म राम्रोसँग हेरविचार गर्नुपर्ने हुन्छ ।

कमन कोल्ड भएमा घाटी दुख्ने, खसखस गर्ने, ज्वरो आउने, च्युरा गरिरहने, नाकबाट पानी बगिरहने, खोकी लाग्ने, खाना कम रुच्ने, जिउ दुख्ने, थकाइ छिट्टो लाग्ने जस्ता लक्षण देखिन्छन् । सामान्य रुपमा यो समस्या लगातार तीन चार दिन देखि सुरु हुन्छ । कोहीलाई १ हप्ता भित्रमा यो समस्या आफै ठिक हुदै जान्छ भने कोहि भने बढ्दै जान सक्छ ।

कमन कोल्डलाई बेवास्ता गरेमा निमोनिया हुने, एलर्जी जस्ता जटिल समस्या आउन सक्छ ।

सामान्यतया यो समस्या २ देखि ३ दिन भित्रमा आफै ठिक हुँदै जान्छ । कोहि भने सुरुवाती अवस्थामा नै जटिल समस्या देखिन सक्छ ।

बालबालिकामा उच्च ज्वरो आएमा , बच्चाले दुध खानै नसकेमा, बान्ता गरेमा, सास फेर्न गाह्रो गरेमा वा छिट्टो छिट्टो सास फेरेमा, कोखा हानेमा, ६ देखि ८ घण्टाको बिचमा एक पटक पनि पिसाब नफेरेमा, अन्य समयको भन्दा कम क्रियाशिल भएमा र दुई तीन दिनमा यो समस्या आफै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्ने हुन्छ । अन्यथा बालबालिकामा निमोनिया, एलर्जी कानमा इन्फेक्सन जस्ता समस्याहरु देखा पर्न सक्छन् ।

यो समस्या भएका एन्टीबडीको खुवाउनु हुँदैन । सामान्य लक्षण सहितको कमनकोल्डलाई घरमै पनि निको पार्न सकिन्छ। त्यसका लागी बालबालिकालाई धेरै आराम गराउने, अत्याधिक मात्रामा झोलिलो पदार्थ खुवाउने, उच्च ज्वरो आए ज्वरो कम गर्ने औषधि दिने, खोकी लागेमा पनि खोकीको औषधि खुवाउने, बाफ लिने,भीडभाडमा नजाने, साबुन पानीले हात धुने, जाउलो, जुस र आमाको दुध प्रशस्त खुवाउने ।

प्रायः बालबालिकाहरु जुनसुकै सामान मुखमा हाल्ने, फोहोर हातले जथाभावी आँखा, नाक अनुहार चलाउने गर्छन यस्तो बानी पनि हटाउनु पर्छ । खोक्दा वा च्युरा गर्दा टिस्यु पेपर दिने वा कुहिनोले छेक्न सिकाउनु पर्छ ।

विश्व स्वास्थ संगठनका अनुसार ५ वर्ष माथिका बालबालिकाहरूमा फ्लुको भ्याक्सिन लगाउन भनिएको छ सोहि अनुरुप खोप पनि लगाउन सकिन्छ ।

Tags: स्वास्थ्यस्वास्थ्य टिप्स

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!