आदित्य अजय /सप्तरी / असोज २७ गते। सप्तरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभासदस्य का लागी स्वतन्त्र उमेदबार ई.कविन्द्र यादबले सुर्यमुखी फुल चुनाब चिन्ह पाएका छन।

जन्ताले भोगिरहेको दु:ख पिडालाई न्यूनीकरण गर्न , अशिक्षित समाजलाई शिकक्षत बनाउन , स्वास्थ , शिक्षा , कृषि मा सुधार ल्याउन , समाजमा परिबर्तन ल्याउनका लागि मैले आफ्नो स्वतन्त्र उमेदबारी दिएको उनले बताएका छन ।
मैले जितेपछि निस्वार्थ भाबनाले जन्तालाई सेबा गर्ने छु । समाजलाई परिवर्तन गर्नका लागि मेरो एजेन्डाहरु धेरै फरक छ। हामिले धेरै पटक विश्वास गरेर अरुलाई मौका दिए तर केही परिबर्तन आएन ।
अब युबालाई एकपटक मौका दिनु सबै युबा एकजुट भएर युबलाई सहियोग गर्नु भन्दै स्वतन्त्र उमेदवार ई.कविन्द्र यादले जन्ता संग अनुरोध गरेका छन ।

















Discussion about this post