आदित्य अजय / सप्तरी / असोज २४ गते। सप्तरी राजबिराजको जिल्ला बिकाशको गल्ली मा रहेको ॐ शान्ती ल्याबको अगाडिबाट हेल्मेट चोरी भएको छ ।
आईतवार दिउँसो २:४६ मा स.८ प ८७९४ गाडी नम्बर चालकले ॐ शान्ती ल्याबको अगाडिबाट हेल्मेट चोरी गरिएको छ । १०० मिटर को मात्र दुरीमा रहेको जिल्ला प्रहरी कार्यलयको कडा निगरानीमा पनि चोरले हेल्मेट चोरी गरी पुलिसलाई चुनैती नै दिएको छ ।
बिगत केही दिन देखि राजबिराजको विभिन्न ठाउँमा लगातार चोरी भईरहेको छ ।

















Discussion about this post