आदित्य अजय / सप्तरी /असोज ९ गते। खेलानन्द दासको अगुवाईमा र कमल किशोर साहको युवाटिम ले बिगत केहिदिन देखि राजबिराज नगरपालिका लाई बिकशीत बनाउनका निम्ति निरन्तर रुपमा कार्यहरु गरिरहेको छ ।

राजबिराज नगरपालिका को मुख्य बजार क्षेत्रमा रहेको फुटपाथको संरचना र अतिक्रमण गरि राखिएको संरचनाहरुमा युवाहरुको समूह दुवारा डोजर चलाईएको छ।

खेलानन्द दास को अगुवाईमा युवाहरुले पटक पटक बैठक बसि राजबिराज नगरपालिकाको प्रत्येक वाडामा गएर अनुगमन गरी जन्ताको समस्याहरु बुझिरहेको छ ।

बर्षौ देखी संचालनमा नआएको राजदेबि बसपार्क नक्सा बमोजिम कामैनभएको कमल किशोर साहले जानकारी दिएको छ।


















Discussion about this post