nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट ४८ जना कलाकारलाई विभूषण

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७९, ७:१२ मध्यान्ह
गणतन्त्र दिवसमा राष्ट्रपतिबाट ४८ जना कलाकारलाई विभूषण

आदित्य अजय / भादौ ३ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो ।नेपाल सरकारले संविधान दिवसको दिन विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित गरेको छ । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८ कलाकर्मीलाई आज विभूषित गरेको हो ।

विभूषित हुने कलाकारहरुको नामावाली यस्तो छ :

सुकीर्तिमय राष्ट्रदीप
नीर शाह, वरिष्ठ कलाकार, काठमाडौं
राजेश हमाल, कलाकार, काठमाडौं
मदनकृष्ण श्रेष्ठ, कलाकार, काठमाडौं
हरिवंश आचार्य, कलाकार, काठमाडौं
नन्दकृष्ण जोशी, गायक, बझाङ्ग
सुप्रबल जनसेवाश्री
शम्भु राई (कुथुमी), गायक तथा संगीतकार, काठमाडौं
प्रदीपलाल श्रेष्ठ, चलचित्र निर्देशक, तनहुँ
अशोक शर्मा, चलचित्र निर्देशक, झापा
दीपकराज गिरी, अभिनेता तथा निर्देशक, काठमाडौं
आलोकश्री (सूर्यकुमार खाती), संगीतकार, गोरखा
दीपक जंगम, संगीतकार, काठमाडौं
आनन्द कार्की, गायक, सोलुखुम्बु
अर्जुन श्रेष्ठ, अभिनेता, दाङ
ज्ञानु राणा, गायिका, काठमाडौं
निरुता सिंह, कलाकार, सिलुगुढी भारत
चेतन सापकोटा, संगीतकार, मकवानपुर
विराज भट्ट (भोजराज भट्ट), चलचित्र अभिनेता, डडेलधुरा
दयाहाङ राई, कलाकार, भोजपुर
सत्यकला राई, गायिका, खोटाङ

कीर्तिमय राष्ट्रदीप

कृष्णकुमार मल्ल, अभिनेता तथा निर्देशक, काठमाडौं
मिथिला शर्मा, कलाकार, काठमाडौं

प्रबल जनसेवाश्री

मिलन मोक्तान, संगीतकार, काठमाडौं
धर्मराज उपाध्याय, गीतकार, काठमाडौं
सीताराम पोखरेल, गायक, काठमाडौं
जीतबहादुर देउजा, नाट्यकर्मी, भक्तपुर
निर्मल शर्मा, अभिनेता तथा निर्देशक, काठमाडौं

जनसेवाश्री

माधव राज खरेल, चलचित्र निर्देशक काभ्रेपलाञ्चोक
सुनिता दुलाल, लोकगायिका, सिन्धुपाल्चोक
प्रदीप खड्का, कलाकार, ललितपुर
कमल सुनार, गायक तथा संगीतकार, अर्घाखाँची
सन्तोष श्रेष्ठ, संगीतकार, दाङ
दीपक शर्मा, संगीतकार, म्याग्दी
शिवराम विक, नृत्य निर्देशक, चितवन
रमेश कोइराला, चलचित्र निर्देशक, चितवन
सनम कठायत, कलाकार, डोटी
कुमार बस्नेत विक्रान्त, कलाकार, सर्लाही
कुलमान नेपाली, गायक, सुर्खेत
मनोहर सुनाम परियार, कलाकार, काठमाडौं
डिल्लिनारायण पाण्डे, गीतकार, स्याङ्जा
सुरेशकुमार नेपाल परियार (यशकुमार), गायक, काठमाडौं
सानुकान्छा शाही, संगीतकार, काभ्रेपलाञ्चोक

नेपाल सेवा प्रवीण

प्रभाकर शर्मा, कलाकार, संखुवासभा
इन्द्रबहादुर खत्री, कलाकार, बागलुङ
कृष्णबहादुर बिक, कलाकार, बझाङ
नवीन पौडेल, गायक, रुपन्देही
किरण गजमेर, गायक

Tags: कला र संगीत

Discussion about this post

Related Posts

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

नामी भिगो ई२को विशेष अफर सकियो, अब एमआरपीमै बुकिङ, मूल्य कति ?

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

तीन प्रदेशका नौ स्थानीय तहको फोहोरमैला व्यवस्थापन कानुन निर्माण

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

सिमरावाट फेरि अर्की ११ बर्षिया बालिका हराईन, गरिमाको त्रास

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

डेढलाख घुस लिने जनकपुरका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालयन लाइफका तत्कालीन सीईओ कर्णलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ 

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

प्रादेशिक अस्पताल गौरलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारबाट १० करोड बिनियोजन

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

कन्नड स्टार यशको ‘टक्सिक’ले १०० करोडको ओपनिङ गर्ने प्रक्षेपण

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

नवजात शिशुको खरिद-बिक्रीमा संलग्न महिला सेविकासहित पाँचजना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि