nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा अ नैतिक सम्बन्ध लुकाउन बुहारीको ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०७९, ४:३७ मध्यान्ह
सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

गोविन्द महतो । जेठाजु र बुहारी बीचको अ नैतिक सम्बन्ध लुकाउन धनुषाको शहिदनगर नगरपालिका-३ यदुकूहामा एक महिलाको ह त्या गरिएको छ। 

जेठाजु बीरेन्द्र दाससहित काका उमेश दास र सालो भरत दास मिलेर बुहारी बबिता मण्डल दासको ह त्या गरेको घटना सार्वजनिक भएको हो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार बबिताको मण्डल थरका केटासँग मागी विवाह भएको थियो।

विवाहपश्चात श्रीमान् वैदेशिक रोजगारमा गएका थिए। अर्कै केटासँगको सम्बन्धमा गर्भ रहन गएको पाइएको थियो। इलाका प्रहरी कार्यालय यदुकूहाको रोहवरमा समाजका दुवै पक्षका व्यक्तिहरू राखेर बवितालाई अरुणले राख्नुपर्ने दबाबका बीच सामाजिक मान्यताका आधारमा अरुण दाससँग विवाह भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकारले भने, ‘विवाह भएको केही दिनमै अरुण दास वैदेशिक रोजगारीका क्रममा विदेश गए। विदेश गएपछि घरमा जेठाजुलाई खाना बनाउने खुवाउने सबै काम बविताले गर्थिन। तर पछि विस्तारै सम्बन्ध विस्तार हुँदै अनैतिक कार्य गरेको अनुसन्धानले देखाएको छ। जेठाजु बीरेन्द्र साहको आफ्नी श्रीमती भने पारिवारिक कलहका कारण माइतैमा बस्ने गर्थिन।’ 

जेठाजु बीरेन्द्रको श्रीमती घरमा नबस्ने र बुहारी बविताको श्रीमान् अरुण दास वैदेशिक रोजगारीमा गएको हुनाले एउटै घरमा खाना पकाउने खाने लगायतका विषयमा साझा समझदारी भई अनैतिक सम्बन्ध कायम रहन गएको अनुसन्धान देखाएको छ।    

बीरेन्द्र दासको भनाइलाई उद्दृत गर्दै प्रहरी अधिकारीले भने, ‘बीरेन्द्रको भाइ अरुणले श्रीमती राख्न नपरोस् भन्ने मनसायका साथ नै वैदेशिक रोजगारीमा गएका हुन्।’ पाँच वर्ष वितिसक्दा पनि नआउनु उनको प्रमुख कारण नै श्रीमती बविता रहेको अनुसन्धानमा देखिएको छ। अरुण वैदेशिक रोजगारीबाट नआउनु उनले श्रीमतीलाई मन नपराउनु हो। भाइ घरमा नआउनु र बदनाम बुहारी घरमा बस्नु जेठाजु बीरेन्द्र दासको स्वयंम अ नैतिक सम्बन्ध नपच्नु बविताको ह त्याको मुख्य कारण भएको हो।’

प्रहरी अनुसन्धान अधिकृतका अनुसार सोमबार साँझ ५ बजे नै बीरेन्द्र, उमेश र शत्रुधन मिलेर घाँटी थिचि बविताको ह त्या गरेका थिए। तर घटनालाई मोडनका लागि साँझ ५ बजे देखि ह त्या गरेर श वलाई घरमै लुकाएर राखेको थियो। रात्रिकालीन समयको ११ बजे तीन जना मिलेर बविताको श वलाई बाँसको झाडीको लागेर फ्यालेको अभियुक्तहरूले स्वीकार गरिसकेका छन्। 

‘घटनालाई मोड्न पाँच बजे घाँटी थिचि ह त्या गरेर ११ बजे बविताले लगाएका ब्लाउज च्यातेर फालेको र बला त्कारपछि हत्याको आशंका गर्ने बनाएर घटना मोड्न र अनुसन्धान घरभन्दा बाहिर राख्न बाँसघारीमा फालेको अभियुक्तले बयान दिइसकेका छन्।’

प्रहरीलाई झुक्याउन अभियुक्तहरूले फोनको प्रयोग नगरी इमोबाट कुराकानी गरेको अनुसन्धान देखिएको छ। उनीहरूले ह त्या गर्दा हातमा प्लाष्टिक लगाएर घाँटी थिचेको बयान दिएका छन्। 

धनुषाका प्रहरी प्रमुख उपरीक्षक बसन्त रजौरेको कमाण्डमा खटिएको अनुसन्धान टोलीले हत्या घटनाको अभियुक्तलाई ३६ घण्टा नबित्दै प क्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार घटनालाई मोड्न बविता साँझ ५ बजे मेला हेर्न गएको र राति घर नफर्किएको भनी हल्ला फिजाइएको थियो। प्रहरी उपरीक्षक रजौरेले घटनाको थप अनुसन्धान बाँकी नै रहेकाले धेरै खुलाउन नमिल्ने प्रतिक्रिया दिए। उनले अनुसन्धान पूरा गरी पत्रकार सम्मेलनमार्फत नै जानकारी दिने बताए।  

साभार स्रोत-अन्नपूर्ण पोस्ट बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

चोर नपक्रिए पछि १ करोड तलब खाने रोबोटको गयो जागिर

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

जापानकाे एउटा हाेटेल, जसलाई ५२ पुस्ता देखी चलाइएकाे छ, छन् यस्ता बिशेषता

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

सलमानले हाले ‘कालो हिरण’ सबन्धी फिल्म माथी मुद्दा जारी

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो फोन, गरिएको छ धेरै सुधार

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

कालाे चना खाने याे हाे सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!