आदित्य अजय /सप्तरी / भादौ ३१ गते शुक्रबार । राजबिराज रुपनी जोडने सडक खण्ड गीता पेट्रोल पम्प को अगाडी खेलानन्द दासको अगुवाईमा र कमल किशोर साह को युवाटिमले चक्काजाम गरेका थिए ।

राजबिराज नगरपालिका का उपमेयर ईसरत प्रबिनले युवाटिम का लिडर साह संग केही क्षन को क्षलफल पछि । चक्काजाम हाटाइएको छ र उपयोगी पुस्तक पसल देखि पुर्व राजदेबि मन्दिर जाने सडक खण्डको निर्माण कार्य पुनः सुचारु गरिएको छ ।

ग्रीन राजबिराज किलिन राजबिराज अहिले सम्म नाम का लागी मात्र थियो । तर अब हाम्रो युवा टिमले राजबिराज नगरपालिका लाई साच्चिकै ग्रीन राजबिराज ,किलिन राजबिराज बनाएर नै छोडछौ ।निस्वार्थ भावनाले जिवन भर जन्ताको सेबा गरीरहन्छु युवा टिमका लिडर साहले भनिएको छ।


















Discussion about this post