जनकपुरधाम/भदौ २५ गते । सप्तरीमा गाईको बाछीलाई काटेर मारेको आरोपमा एक वृद्ध प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा ६५ वर्षीय सकुर मिँया रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो.ईलियासले करिब ८ महिनाको गाईको बाछीको का टेर ह त्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

















Discussion about this post