श्रावण २७ गते। पर्सामा श्रीमानले श्रीमतीको घाँटी थिचेर ह त्या गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाहीमा २६ वर्षीय दिनेश प्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर ह त्या गरेका हुन् ।
५ महिनाकी गर्भवती श्रीमती अरुसँग सम्बन्धमा रहेको शंकामा दिनेशले आज बिहान श्रीमती प्रतिमाको घाँटी थिचेरमा ह त्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको ह त्या गरेको आरोपमा यादवलाई बिहानै प क्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन् ।





















Discussion about this post