हरि अधिकारी/विराटनगर/श्रावण १० गते । किशोरीमाथि सामूहिक बला त्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई प क्राउ गरेको छ ।
१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई प क्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
प क्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।
किशोरीले होटलमा लगेर सामूहिक बला त्कार गरेको जाहेरी दिएपछि आइतबार प क्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।





















Discussion about this post