nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख यादवको कर्तुतले किसानलाई सास्ती

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०७९, ८:१८ मध्यान्ह
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख यादवको कर्तुतले किसानलाई सास्ती

विष्णुदेव सरदार/लहान/श्रावण ४ गते।सिरहाको लहानस्थित नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्र यादवको काम कर्तुत आफैंमा लज्जास्पद र अशोभनीय रहेको देखिन्छ । आकाशे पानी नपर्दा किसान दु:खी र चिन्तित भएका छन। नेपाल विधुत प्राधिकरणका हाकिमले किसानलाई यतिबेला सताउने सास्ती हुने काममात्र गरेको पाइएको छ।

खेतमा पानी पटाउँदै गरेको अवस्थामा मंगलबार ३४ वटा मोटर समातेका छन। यो देखेर सिरहाका किसान आक्रोशित बनेका थियोे । नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादव किसानलाई समयमा कृषि मिटर नदिइपछि बाध्य भएर हुकिङ्ग गरि मोटर ( पानी पम्प ) चलाइरहेका पिडितहरुले गुनासो गरेका छन।

पिडित किसानहरूको समुहका अनुसार घुस खाएर तुरुन्त मिटर दिने गरेको बताइएको छ। घुस नदिइएपछि नयाँ कृषि मिटर दिन आनाकानी गरेकोे बताए । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र लहानले मंगलबार ३४ थान पानी मोटर पम्प समातेर किसानलाई दु:ख दिने गरेको अनुमान लगाउन सकिन्छ ।

नेपाल कृषि प्रधान देश, कागजमा मात्र सिमित रहेको सर्वविदित्तै छ। तर पनि, आकाशे पानी नपर्दा किसानहरु यतिबेला चिन्तित बनेको अवस्था छ।

किसान खेतीपातीको काम सिध्याउन मोटरपम्प प्रयोग गर्दा नेपाल विधुत प्राधिकरण लहानका प्रमुख जितेन्द्र यादवले निर्दयी तरिकाबाट मोटरपम्प र मानिस समेतलाई कर्मचारी, प्रहरी प्रयोगगरि सास्ती दिने गरेको र किसानको समस्या नबुझेको देखिन्छ ।

समातेका सम्पूर्ण पानी मोटर पम्पहरुलाई मनमानी र पहुँचको आधारमा गोप्य तरिकाबाट बिक्रीवितरण र कार्यालयको कर्मचारीहरुको सेटिङ्गमा घर लग्ने गरेकोे खुलेको छ। कतिपय सेवाग्राहीका अनुसार यस विधुत कार्यालयमा व्यापक अनियमितता भइरहेको दाबी गरे।

ठुालालाई चैन सानालाई बेचैन मात्र देखिएको छ र प्रसंग यही रहेको ठहर गरेका छन। यतिबेला किसान समस्याले ग्रसित छन। समस्या बुझ्ने कोही पनि छैन । नेपाल विधुत प्राधिकरण , कृषि सामाग्री , साल्ट ट्रेडिङ लगायत स्थानीय सरकार पनि हचुवामा निर्भर देखिन्छ ।

यो सँगै ‘मानवता’ भन्ने शब्द पदीय व्यक्तिलाई हुदैन । यही अनुरुप प्रमुख जितेन्द्र यादव पनि एक हो । पदको सदुपयोग गर्ने कम भेटिन्छ तर दुरुपयोग गर्ने धेरै भेटिन्छ । अहिले प्रयाप्त पानी नपर्दा किसानको खेतमा “चिराचिरा ” परेको अवस्था देखिन्छ ।
खेतमा पानी नहुँदा घाँस-भुसाले भरिदै गइरहेको छ। धान सुक्दै, मौलाउदै गइरहेको छ। किसानलाई तर्साउने, दुख , यातना , पीडा दिने जो कोही व्यक्ति अपराधी हुने भएकोले यस्ता कार्यालय प्रमुख जितेन्द्र यादवलाई कार्वाही हुनुपर्ने सरोकारवालासँग माँग गरेका छन।

आज पिडितहरुको एक समुहसँगको भेटघाटमा ती समुहका अनुसार मंगलबार समातेका ३४ थान (पानी मोटर पम्प ) नि:शुल्क नदिइएपछि कार्यालय विरुद्धमा उत्रिने बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स तथा लियो क्लबद्वारा छ्ठ पर्व सामग्री वितरण

लायन्स क्लब हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

लायन्स क्लब अफ जनकपुरधाम हेरिटेजद्वारा छठ पूजा सामग्री वितरण, तीन व्यवसायी क्लबमा आबद्ध

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि