nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जानकी मेडिकल कलेजले बेच्न थाल्यो सम्पत्ति

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०७९, ११:०९ बिहान
जानकी मेडिकल कलेजले बेच्न थाल्यो सम्पत्ति

जनकपुरधाम/श्रावण ४ गते। भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा सम्पत्ति बेच्न थालेकोछ । कलेजको स्वामित्वमा रहेको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ ब्रम्हपुरीस्थित सिटी अस्पताल बिक्रि गरेको बताइएको छ ।

जानकी मेडिकल कलेजको सो अस्पताल कृष्णा मेडिकल इन्स्ट्च्यिुटले खरिद गरेको दाबी गरेको छ । कलेजको पूर्ण स्वामित्वमा रहेको सो अस्पतालमा केही बिरामीहरु आउने गरेका थिए ।

सरकारले स्टाफ नर्स, बीएस्सी नर्सिंग, बीएन लगायतका स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षाका लागि कम्तीमा सय शैय्याको अस्पताल हुनुपर्ने अनिवार्य प्रावधान गरेपछि कृष्णा मेडिकल इन्स्टिच्यूटले सो अस्पताल खरिद गरेको बताइएको छ ।

कृष्णा मेडिकल इन्स्ट्च्यिुटका सञ्चालक रामपृत यादवले अस्पताल पास गराएको जनाएका छन् । केही महिना पूर्व नै यादवले अस्पताल खरिदको प्रक्रिया थालेका थिए । त्यो आधारमा कृष्णा मेडिकल अस्पतालको स्वीकृत समेत मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको थियो । तर पछि आवश्यक कागजातहरु नमिलेको जनाउँदै त्यसको स्वीकृति रद्द गरिएको थियो । हाल अस्पताल खरिदगरी पास समेत गराइसकिएको बताइएको छ ।

मेडिकल कलेजले व्यवस्थित रुपमा नियमित अस्पताल सञ्चालन गर्न सकेको थिएन् । भौतिक सम्पत्ति र मेडिकल कलेज इजाजत समेतको मूल्यांकन भन्दा कयौं करोड अत्यधिक ऋण भारमा थिचिएको जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेले सम्पत्ति बेच्न थालेका छन् । कलेजमा प्रभु बैंकले गरेको ऋण असुलीका लागि जानकी मेडिकलको रमदैया स्थित अस्पतालमा असुली काउण्टर नै राखेको छ ।

अस्पतालमा हुने दैनिक आम्दानी बैंकले साँझ बुझ्ने गरेको छ । कलेजमा अध्ययन अध्यापनको अवस्था अत्यन्त कमजोर रहेको र मेडिकल काउन्सिलले कयौं पटक भर्नाको कोटा नै नदिने कारणले विद्यार्थीको निरन्तरता रहेको छैन् । सञ्चालक पाण्डेले ऋण थप्ने क्रमलाई रोकेका छैनन् । तर कलेजमा हुने आम्दानी अन्यत्र लग्ने गरेको बताइन्छ ।

प्रारम्भमा नै भारतीय विद्यार्थीहरुलाई ल्याएर मोटो रकम असुलगरी कलेजका सञ्चालकहरुले रकम बाँडेर लगेका थिए । कलेजमा निरीक्षण हुँदा भाडाका बिरामी र चिकित्सकहरु राख्ने गरिएको छ । भाडाका रोगीलाई एक बोतल स्लाइन पानी, एक छाक भोजन र एक दिनको मजदूरी ७ सय रुपैया दिने गरिएको बताइन्छ ।

कलेजलाई सञ्चालन गर्न असफल भएका पाण्डेले कयौं पटक बेचबिखन समेत गरेका छन् । अझै पनि कर्मचारीहरुको कयौं महिनाको तलब, सुविधाहरु बाँकी रहेको छ । कलेजले बक्यौता नतिर्न, विद्यार्थी र अभिभावकहरुलाई झुक्याउन कहिलेकाही स्वास्थ्य शिविर समेत सञ्चालन गरेको प्रचारबाजी गर्न थालेका छन् ।

कलेजले सिटी अस्पताल बिक्रि गर्नु भनेको सर्वाधिक महत्वपूर्ण र महँगो सम्पत्ति बिक्रि गरेको छ । हुनत अस्पताल नामका लागि मात्र सञ्चालनमा रहेको थियो ।

तर कलेजका लागि बहुत महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन् । जानकी मेडिकल कलेजमा अध्ययन गरेको चिकित्सकहरुले बोर्डमा त्यो डिग्री लेख्न समेत चाहँदैनन् ।

प्रयोगात्मक परीक्षा बिना नै चोरीको भरमा विद्यार्थीलाई कलेज सञ्चालकले नै उतीर्ण गराउने गरेका कारण भारतबाट महँगो शूल्य तिरेर विद्यार्थीहरु चिकित्सा शास्त्र अध्ययन गर्न जानकी मेडिकल कलेजमा आउने गरेका थिए ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!