nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि,आज प्रदेश २ मा थप २ जनाको मृत्यु संगै प्रदेश भरिमा मृत्यु हुनेको जम्मा संख्या १०० पुग्यो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७७, ७:४७ मध्यान्ह
प्रदेश २ मा थप १०२ जनामा कोरोना संक्रमणको पुष्टि,जम्मा संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप ८४ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या ११ हजार ६१ जना पुगेको छ ।

शनिवार बारामा सबैभन्दा बढी १ सय ६६ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । धनुषामा ९ सय २१, रौतहटमा ८ सय ६८, सर्लाहीमा ७ सय ५०, सप्तरीमा ६ सय ४१, बारामा ४ सय ६२, महोत्तरीमा ४ सय ५३ र सिरहामा ३ सय ५७ जना कोरोना मुक्त भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।हालसम्म ५ हजार ६ सय २ जना कोरोना संक्रमित कोरोना मुक्त भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

त्यस्तै आज ८४ जना कोरोना संक्रमित थपिएकोमा सबैभन्दा बढी सप्तरीमा ३३ जना संक्रमित थपिएका छन् । त्यस्तै महोत्तरीमा २५, बारामा १२, पर्सामा ८ र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा ११ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीको बोदे बसाईन नगरपालिकामा ३ जना, राजविराज नगरपालिकामा ९, तिलाठी कोईलाडी गाउँपालिकामा ५ र तिरहुत गाउँपालिकामा १६ जना संक्रमित थपिएका छन् भने महोत्तरीको लोहरपट्टी नगरपालिकामा २, पिपरा गाउँपालिकामा १, गौशाला नगरपालिकामा १७, गौशाला नगरपालिकामै घर भई स्वास्थ्य कार्यालय धनुषामा रहेका १ सशस्त्र प्रहरीको छिन्मस्ता बाहिनीमा ३ र औरही नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको आर्मी ब्यारेक जितपुर सिमरामा ३ जना, सिमरौनगढ नगरपालिकामा ६, जिल्ला प्रहरी कार्यालय कलैयामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पर्साको वीरगंजमा २, पर्सागढी नगरपालिकामा २, जसौलेमा १ र नाबिल बैँकका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिका, वल्ड लिंकको कार्यालय र ल्याण्ड रिफर्मसका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

आज पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नं. २ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरका ७७ वर्षीय पुरुषको मृत्यु भएको झाले बताए ।यो संगै प्रदेश २ मा भरिमा मृत्यु हुनेका संख्या १०० पुगेको छ।

Tags: प्रदेश २ कोरोना अपडेट

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!