nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय धनुषामा झा र साह बीच कु टाकुट,दुबै जना प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
असार २९, २०७९, १२:१६ मध्यान्ह
जिल्ला प्रहरी कार्यालय धनुषामा झा र साह बीच कु टाकुट,दुबै जना प क्राउ

धनुषा/असार २९ गते। जिल्ला प्रहरी कार्यालय धनुषामा दुई जनाबीच कु टाकुट भएको छ ।

छलफलका लागि बसेका जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ५६ वर्षीय मोहन झा र लेखनदास किशोरी साहबीच कु टाकुट भएको हो ।

घटना पश्चात दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक राईले जनाएका छन् । उनका अनुसार लेखनदास साहमाथि ठगी मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ भने झामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको छ । लेखनदास साहले मोहन झाको तीन करोड मूल्य पर्ने जग्गा किर्ते गरी कब्जा गरेको आरोप छ । सोही विषयमा छलफलका लागि बस्दा दुबै जनाबीच विवाद भएको थियो ।

मोहन झाले स्थानीय सिलन महासेठसँग ०६९ माघ १३ गते चार लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको कपाली तमसुक किशोरी साहले लेखेका थिए । मोहनले समयमा ऋण चुक्ता गर्न नसक्दा साहु सिलन महासेठले जिल्ला अदालत धनुषामा सवा ब्याज पाउँ भनि मुद्दा दिएका थिए ।

अदालतले ०७५ जेठमा उक्त मुद्दाको फैसला सुनाए । ऋणीको पैसा तिर्न अदालतले फैसला सुनाएको थियो । त्यसपछि ऋण र साहुले गाउँ समाजमै छलफल गरी ०७८ माघ १६ गते दश लाख रुपैयाँ दिएर ऋण चुक्ता गरे । ऋणी मोहनले स्थानीय अशोक साह र अशोक दास लगायत स्थानीयको रोहबरमा बसी ऋण चुक्ता गरेको भरपाई पनि बनाएका छन् । तर साहुले पछि अदालती खर्च भनेर २५ हजार थप मागेपछि उनीहरुबीच विवाद कायमै रहि रह्यो । ऋण चुक्ता गरे पनि मोहनको जग्गा साहुले फिर्ता गरेनन् । पछि त्यो जग्गा साहु महासेठ र लेखनदास किशोरी साहको मिलेमतोमा कब्जा गर्ने षडयन्त्र बनाएको मोहन झाको परिवारको आरोप छ ।

उनीहरुले थप २५ हजार नमागी जग्गा लिलामी गराए । अहिले उक्त जग्गा लेखनदास किशोरीका नाती प्रधुमन साहको नाममा पास भएको छ । यी प्रतिनिधिमूलक घटनामात्र हुन् । मधेश प्रदेशमा ऋणीको सम्पत्तिमा हरेक साहुले आँखा गाडेर बसेका छन् । ऋणीको सम्पत्ति कब्जा गरेको गरेको आरोपमा केही दिनपहिले नै धनुषा प्रहरीले धनुषाधामका सुरेश यादवलाई प क्राउ गरेको थियो ।

स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!