धनुषा/जेष्ठ १ गते। धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसले जित हात पारेको छ ।
मिथिला नगरपालिका–१ मा नेपाली काँग्रेसका जोगी महतो ७७ मतको अन्तरले वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन् ।














Discussion about this post