बैशाख २७ गते। एक १५ वर्षीया किशोरी बला त्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले प क्राउ गरेको छ ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बला त्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट प क्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post