धनुषा/चैत २३ गते। धनुषामा लागूऔषधसहित एक युवक प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकज कुमार गुरमैता रहेको धनुषाका सशस्त्र प्रहरीले जनाएका छन् । उनको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषध फेला परेको थियो ।
मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागू औषध बरामद भएको थियो ।
आरोपित गुरमैताको साथबाट लागूऔषध बरामद भएपछि उनलाई प क्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।




















Discussion about this post