nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : अ वैध ग्राभेल उत्खनन गर्नेे ५ टिफर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १४, २०७८, ५:०७ मध्यान्ह
सिरहा : अ वैध ग्राभेल उत्खनन गर्नेे ५ टिफर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

सिरहा । अ वैधरुपमा ग्राभेल उत्खनन गरीरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट ५ वटा टिफर र एक थान जेसिवि नियन्त्रणमा लिएको छ । स्थानीयले अ वैध उन्खनन गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले ना. ३ ख ६८१२, प्र. २–०१–००१ ख ०२४३, ना. ३ ख ८७७७, प्र. २ –०१–००१ ख ०१०१ र रा. १ ख २०८८ नम्वरको टिफर र नम्वर उल्ल्ख नभएको चेनबाला स्काभेटर गएराती नियन्त्रणमा लिएकोहो ।

टिफर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरा र भएकाले ४ वटा टिफर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनले गाडी ल्याउने प्रयास भईरहेको जनाए ।

उनका अनुसार राती उत्खनन गरिरहेको अवस्थामा प्रहरी गएपछि सवै गाडीका चालकहरु भागेको बताइएको छ ।
प्रत्यक वर्ष विकास निर्माणको काम सुरुभएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अ वैध उत्खनन भएपनि स्थानीय निकाय मुकदर्शक बनेको छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भएपनि उनीहरुको मौनताले मिलेमत्तोको गन्ध दिएको स्थानीयहरुको आरोप रहँदै आएको छ ।

स्थानीय पालिका र प्रहरी प्रशासनको समेत मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयको आरोप छ ।गोलबजार नगरपालिकामा हालसम्म दर्ता भएका खानीले पनि अनुमति नलिएको र अनुमति विनै दर्जनौं स्थानबाट ग्राभेल निकाल्ने गरेको बताइन्छ ।

गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले खानी नगरमा दर्ता नभएको जानकारी दिए। सूचना अधिकारी सहनीले प्रहरीले टिफर नियन्त्रणा लिएको विषयमा आफूलाई जानकारी नभएको जनाए । उनले भने, ‘हाम्रोमा अहिले सम्म जानकारी आएको छैन, प्रहरीले आफ्नो प्रकृया पुर्याएर जिम्मा लाउँछ होला ।’जथाभावी उत्खननले त्यसक्षेत्रका बस्ति तथा लगाएका आँपका बगैचाँहरु नासिने त्रास बढेको स्थानीयले बताए । स्थानीयले अवैध उत्खनन रोक्न खोजेपनि उनीहरु नै बलिया भएकाले रोक्न नसकिएको बताउने गरेका छन् ।

साभार स्रोत-गामक पोस्ट अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि