काठमाडौ। नेपाली कांग्रेसका जिल्ला सभापति बिवाहित महिलासँग आप त्तिजनक अवस्थामा भेटिएको भन्दै स्थानीयले प्रहरीसमक्ष बुझाएका छन्।
जिल्लाको बौदीकाली गाउँपालिका वडा नम्बर २ का वडा सभापति तिलकुमार श्रेष्ठलाई विवाहित महिलासँग मध्यरात रंगे हात भेटिएपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका हुन् ।
बौदीकालि गाउँपालिका २ का पार्टी सभापति श्रेष्ठलाई बिहीबार राति घरमा एकाघरको नाता पर्ने भाउजुसँग कोठाभित्र भेटेपछि थाहा पाएपछि सासु र देवरले स्थानीय बोलाएर राती नै नियन्त्रणमा लिएका थिए ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय डेडगाउँमा स्थानीयले जिम्मा लगाएका थिए । घटनापछि राति नै जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट- सुस्ता पूर्व पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयले प्रहरीको जिम्मेवारी लगाएका श्रेष्ठ र महिला अहिले जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भइरहेको डीएसपी दिलिपकुमार गिरीको भनाई छ। बिहीबार राति कोठाबाट आवाज आएपछि चियाएर हेर्दा एक्ली महिलाको कोठाभित्र,मध्यरात अन्य पुरुष कोठाभित्र रहेको परिवार सदस्यले थाहा पाएका थिए। घटना थाहा पाएपछि देवर र सासुले स्थानीयलाई खबर गरेर ढोका खोल्दा आप त्तिजनक अवस्थामा फेला पारिएको दाबी छ।
साभार स्रोत-ईमानदार मिडिया अनलाईन बाट
















Discussion about this post