माघ १८ गते। सरकारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधबार देशभर सार्व जनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार सा र्वजनि क बिदा दिने निर्णय भएको जनाएको छ ।
गृह मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सा र्वजनिक बिदा दिने सूचना निकालेको हो ।
तामाङ जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरेका छन् ।
सरकारले सा र्वजनिक बिदा दिने घोषणा गरेसँगै बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा हुनेछ भने सेयर बजार पनि बन्द रहनेछ ।
हेर्नुहोस विज्ञप्ति






















Discussion about this post