nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

काङ्ग्रेस नेता चौधरीको नेतृत्वमा लहान बजारको फोहोर उठाउन थाले

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०७७, १:०३ मध्यान्ह
काङ्ग्रेस नेता चौधरीको नेतृत्वमा लहान बजारको फोहोर उठाउन थाले

महेश सिंह सिरहा। सिरहाको लहान नगर पालिकामा बिगत केहि बर्ष देखि फोहरको विषय लाई लिएर बिवाद मिडियामा निकै आलोचित देखिएको थियो। लहान नगर पालिका भित्र ठाँउ ठाँउमा थन्किएको फोहरले लहान बजार दुर्गन्धित बन्दै गएका छन्। लहानको पुर्व पश्चिम राजमार्ग अन्तरगत थुपारीएको फोहरको दुर्गन्धले लहानमा कोरोना भाईरस माहामारीमा थप उर्जा थपिएको स्थानीयको गुनासो रहेको छ। ग्रामीण भेगका मानिसहरुले बजारमा किन मेल गर्न आउँदा नाक छोपेर बजार हिननु परेको एक सर्बसाधारणले बताएका छन्। नगर पालिकाले फोहोर उठाउन छाडे पछि दुर्गन्ध सहनै नसकि काङ्ग्रेस नेता चौधरीका एक समुहले बुधबार देखि फोहर उठाउन थालेका छन् । राहत अभियानमा लागेका नेता महेश चौधरी र नेपाल महिला संघका केन्द्रिय सदस्य संगीता कार्माचार्यकी जोडीले बिगत केहि महिना अगाडि देखि लहान नगर पालिका भित्र रहेका प्रत्येक वडाका अतिबिपन्न परिवारलाई निरन्तर ४ महिना देखि अनदान गरेको हो। समाज सेबि चौधरी र कार्माचार्यको जोडीले भने स्थानीय सरकारलाई भ्रष्टाचार गर्नै बाट फुर्सद न भएको आरोप लगाएका छन्। अर्का काङ्ग्रेस नेता तथा नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य तथा जिल्ला उधोग बाणिज्य संघको महासचिव अब्दुल करिमले पटक- पटक नगर पालिकालाई फोहरको ब्यबस्थापन मिलाउन भनिरहदा वास्ता नगरेको उनलेे बताए । फोहरको विषयलाई लिएर बिगत केहिना अगाडि बिवाद उग्ररूप लिए पछी झडप भएको थियो। झडपमा लहान ४ का केहि महिला र पुरुष घाइते समेत भएका थिए । लहान नगर पालिका वडा नम्बर ४ का अध्यक्ष रामनाथ पंडितको नेतृत्वमा हाजारौको संख्यामा लहान बजारमा मेयर विरुद्ध नराजुलुस र लहान नगरपालिकाका मेयर मुनि साह सुडि को पुतला समेत जलाएका थिए । मेयर साहले भने केहि अर्जकता ब्यक्तीहरुले लहानको फोहोर उठाउन दिईरहेको छैन, नगरपालिकाले फोहर उठाउन तयार रहेको मेयर साहले पत्रकार महेश सिंह संग फोनमा कुरा गरेका थिए । लहानको फोहर नउठाउनु बाध्यता हो र लहानको फोहर हामीसबैको लागी घातक हो उनलेे बताए । लहान बजारमा थुपरिएको फोहर केहि संघ संस्था र केहि राहजनिति दलहरुले फोहर उठाउने काम गर्ने गर्ने गरेको छ । वहाँहरु सराहनीय काम गरिरहेको धन्यवादको पात्रहो मेयर साहले बताउनु भयो । उक्त फोहर मकारी युवा तथा समाज सेबि राम नारायण रामु चौधरीले निजि जग्गामा फोहर राखन दिएको बताउनु भयो।

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि