सप्तरी/पुस २१ गते । वैदेशिक रोजगारको क्रममा दुबईमा रहेको सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका ६ का एक युवकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन् ।एक महिनाअघि दुबईमा मृ त्यु भएका चौधरीको श व सोमबार घर ल्याइएको छ ।
आगामी फागुनमा उनका छोराको विवाह तय भएको थियो । छोराको विवाहमा चौधरी घर आउने तयारीमा थिए ।तर,उनको मंसिरमा दुबईमै मृ त्यु भएको छ । उनका दुई छोरा र पत्नी छन् ।














Discussion about this post