nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज प्रदेश २ मा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०७७, ९:१४ मध्यान्ह
आज प्रदेश २ मा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि कहाँ – कहाँ कति संक्रमित थपिए हेर्नुहोस विवरण सहित

जनकपुरधाम।पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३२४ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पर्सामा सबैभन्दा बढी १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीमा १४, महोत्तरीमा १३ जना,सिरहामा १३ जना र सर्लाहीमा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

पर्साको वीरगंजमा १० जना, छपकैयामा ६, मुर्ती चौकमा ८, विर्तामा ३, बहुदरमाई नगरपालिकामा २५, जिल्ला प्रहरी कार्यालय पर्सामा ५, विर्ता प्रहरी चौकीमा २, नेसनल मेडिकल कलेजमा २, पोखरिया नगरपालिका घर भई कलैया अस्पताल बारामा रहेका १ जना र ठाउँ नखुलेको स्थानका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको कलैया उपमहानगरपालिकामा ६ जना, प्रसौनी गाउँपालिकामा ५, सिमरौनगढ नगरपालिकामा १, पिलुवामा ३, कलैया अस्पतालमा १, जीतपुर सिमरा घर भई कलैया अस्पतालमा रहेका १, सिमराका १, इनर्वा घर भइ कलैया अस्पतालमा रहेको १, मोतिसर घर भई कलैया अस्पतालमा रहेका १, पथलैयाका ५, कोल्हवि नगरपालिकाका ७, एसएनपि बाराका ६ र ठाउँ नखुलेको स्थानका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाको जनकपुरधाममा १४ जना, वडा नं. ४ जानकी चौकका १०, सबैला नगरपालिकाका १, चक्करका २, घोडघासका २, जानकी मेडिकल कलेजका २, नेपाल बाङ्गलादेश बैँकका ३, हंसपुर नगरपालिकाका ५, जानकी हेल्थ केयरका ५, लक्ष्मी बैँकका १, रामपुरका १, मिथिला विहारी नगरपालिकाका १, मिथिला नगरपालिकाका २, शहिदनगर नगरपालिकाका २, पौडेश्वरका १, नेपाल पुलिसका १ र औरहीका १ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

रौतहटको कटहरिया नगरपालिकामा १, गरुडा नगरपालिकामा २ र ठाउँ नखुलेको स्थानका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सप्तरीको राजविराज नगरपालिकामा १, हनुमाननगर कंकालिनी गाउँपालिकामा ११ र तिलाठी कोइलाडी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिकामा २, उद्योग वाण्ज्यि संघ मठियानीका ६, रतौलीका १, महोत्तरी गाउँपालिकाका १, रामगोपालपुरका १, बलवाका १ र सुगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिरहाको सोठियारामा १, मिर्चैया नगरपालिकाका ६, कल्याणपुर घर भइ कलैया अस्पताल बारामा रहेका १ र ठाउँ नखुलेको स्थानका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

र सर्लाहीको लालबन्दी नगरपालिकामा १ र ठाउँ नखुलेको स्थानका २ जनामा नयाँ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज यस प्रदेशमा ८ महिला सहित ४८ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । आज यस प्रदेशमा कोरोनाको संक्रमणबाट कसैको मृत्यु भएको छैन् ।

Tags: कोरोना संक्रमण

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!