सिरहा। सिरहाको कर्जन्हा नगरपालिका भदौं २ गते राति १२ बजेदेखि भदौं १६ गते राति १२ बजेसम्म १५ दिनका लागि लकडाउन गर्ने निर्णय लिएको छ ।
भदौं २ गते राति १२ बजेदेखि भदौं १६ गते राति १२ बजेसम्मका लागि कर्जन्हा नगरपालिकालाई लकडाउन गर्ने निर्णय गरिएको नगर प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ ।साथै लकडाउन अवधीमा अति आवश्यक सेवा संग सम्बन्धीत सेवा बाहेक सम्पुर्ण हाट बजार,शैलुन पान पसल निजि,सरकारी कार्यालय,बैंक तथा बित्तीय संस्था बाट प्रदान गरिने सम्पुर्ण सेवाहरु पुर्ण रुपमा बन्द गर्ने सुचनामा उल्लेख छ।लकडाउनको पालना गर्न अनुरोध गर्दै अटेरी गरेमा र मास्क नलगाएमा सुरक्षाकर्मीले जरिबाना असुल्ने समेत जनाएको छ ।














Discussion about this post