nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी : एकडारा गाउँपलिका वडा नं.३ का २९० जना जग्गाधनीले पाए प्रमाणपूर्जा

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १२, २०७८, ८:३९ मध्यान्ह
महोत्तरी : एकडारा गाउँपलिका वडा नं.३ का २९० जना जग्गाधनीले पाए प्रमाणपूर्जा

दिपक कुमार पाण्डेय/महोत्तरी/पुस १२ गते । एकडारा गाउँपलिका वडा नंं ३ भटौलीया मुसहरी टोलकी ७५ बर्षीय मरनी देबी सदा सोमबार जिबनमै सबभन्दा बढी खुशी भईन । हातमा लौरो लिएर गाउँटोलमै सूर्यको घाम ताप्दै हिडीरहेको बेला पुस्तौँदेखि बसोबास गर्दै आईरहेको जग्गाको प्रमाण उनकै फोटो टाँसिएको जग्गाधनी प्रमाणपूर्जाे नापी कार्यालय महोत्तरीको टोलीले गाउँमै गएर हस्तान्तरण गरेपछि उनी पूर्जा न्याल्दैँ हर्षबिभोर भईन् ।

छौ सन्तानकी आमा रहेकी मरनी सदा पुर्जा पाउदैँ टुलुटुलु आखाँ बाट आँसु झार्दै बषौँ पहिला स्वर्गबास भईसकेका आफनो श्रीमान् लाई याद गरिन । श्रीमान् फेकन सदा मुसहर स्वर्र्गीय हुनु अगाडी बारम्बार आफना सन्तानलाई यो जग्गा हाम्रो पूर्वजको भएको हुनाले यस्को स्वामित्व भएको प्रमाण मेरो नाउँमा बनाईदिन बारम्बार भनिरहे । बर्षौ पहिला स्वर्गीय श्रीमान्ले देखेको सपना आज बिपनामा परिणत भईसकेको हुदाँ खुशीको आँसु आँखाबाट आईरहेको मिडिया सँगको सम्बादमा भनीन् ।

माथी प्रस्तुत मरनी देबी सदा मुसहर सँग मिल्दोजुल्दो उदाहरण यस समाजमा सयकडौँ रहेका छन् । पुस्तौँ देखि बसोबास गदैँ आईरहेको गाउँब्लक जग्गाको प्रमाणपूर्जा गाउँमै हाथहाथमा पुग्दा हर्षबिभोर हुनु स्वभाबिक रहेको सतरी बर्षिय सूर्य सदा बताउँछन् । एकडारा गाउँपालिका वडा नं३ को समन्वयमा नापी कार्यालय महोत्तरीले आयोजना गरेको एक कार्यक्रमका बिच तत्कालिन भटौलिया गाबिसको १,२,३,४,५,६,७,८,९ हाल एकडारा गाउँपलिका वडा नं.३ का २९० जना जग्गाधनीले प्रमाणपूर्जा पाएका छन् ।

यता एकडारा गाउँपलिकाका अध्यक्ष राछबिला साहले पुस्तौँ देखि प्रमाणबिहिन जग्गामा बसोबास गर्दै आईरहेको हाम्रो समाज जग्गाको प्रमाण गाउँमै पाएको प्रति जग्गाधनीलाई शुभकामना तथा नापी कार्यालय महोत्तरीलाई धन्यबाद ज्ञापन गर्नुभयो । अध्यक्ष साह गाउँब्लक नापनक्सा भएको पनि बर्षौ भयो तर पूर्जा बितरण हुनसकेको थिएन तर आजको दिनमा भइरहेको पूर्जा बितरणको रफतारले गर्ब महसुस भईरहेको र आउने दिनमा पालिकाबाट ब्यापक सहयोग गरिने प्रतिबध्ता ब्यतm गर्नुभयो ।

यता नापी कार्यालय महोत्तरीका प्रमुख राकेश कुमार झाले पूर्जा बितरणको प्रक्रिया बारे प्रष्ट पार्दै गाउँब्लकको जग्गा हाम्रो पूर्वजको सम्पती रहेको हुनाले यसको स्वामित्व राख्नु हामी जग्गाधनीको कर्तब्य रहेको बताउँदै आउने दिनमा यस जग्गालाई बेचबिखन नगर्न जग्गाधनी समक्ष आग्रह गनुभयो । प्रमुख झा पूर्जा बितरण हाम्रो प्रमुख अभियान रहेको प्रष्ट पार्दै यस बर्ष करिब ५ हजार पूर्जा बितरण गर्ने हामी लक्षयका साथ अघि बढिरहेको र यसमा हाम्रो टिम सदैब सक्षमताका साथ कामगरिरहेको बताउनुभयो ।

हालको एकडारा ३ मा गाउ ब्लकको जग्गाको जम्मा कित्ता ८२० रहेकोमा सो मध्ये खाली किता संख्या ११८,सरकारी किता संख्या २९र १२३ कित्ता संख्या तेरोमेरो (विवादित) रहेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामछबिला साह,उपाध्यक्ष महाजबी खातुन,उतm वडाका वडाध्यक्ष ,वडा सचिब लगायतको उपस्थिती रहेको थियो ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

महोत्तरीमा घरघरमै राहदानी सेवा सुरु

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

१७ जना डाक्टरको दर्ता खारेज

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!