nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १२, २०७८, ७:५२ मध्यान्ह
महोत्तरीको जलेश्वर अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो

सप्तरी/पुस १२ गते । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको आइसियू र एनआइसियू कक्ष सञ्चालन गर्न सहज भएको छ ।

साथै अस्पतालले यसको विकल्पमा ‘लिक्विड प्लाण्ट’ सञ्चालनको तयारी समेत थालेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले अक्सिजन प्लान्टको परीक्षण सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभया,े“आइसियू र एनआइसियू कक्ष सञ्चालनमा सहज भएको छ । ”

गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो । अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो । अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ ।

यसअघि राजविराजबाट ५० किलोमिटरमा रहेको इटहरीमा अक्सिजन भर्ने गरिएको थियो । प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालमा बिरामीलाई थप सेवा पाउन सहज हुने राजविराजका नवीनकुमार झाले बताउनुभयो ।

सेवा नियमित र व्यवस्थित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अस्पतालमा दक्ष जनशक्तिको पूर्ति गर्न आवश्यक देखिएको छ । अस्पतालमा जडान भएको सघन उपचार कक्ष र भेन्टिलेटर सेवा जनशक्ति अभावकै कारण बन्द रहने गर्छ । अस्पतालका बिरामी कुरुवा भन्दछन् ,“भेन्टिलेटर जडान भयो, अक्सिजन प्लान्ट बन्यो, जनशक्ति छैन ।”

दक्ष जनशक्तिको अभावमा जटिल अवस्थाका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायम रहेको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिनुभयो । भेन्टिलेटर सञ्चालनका लागि अस्पतालमा ‘क्रिटिकल केयर फिजिसियन’ ‘एनेस्थेसियोलोजिष्ट’, अहेव र नर्सको आवश्यकता रहेको जनाइएको छ ।

जनशक्ति व्यवस्थापन भएमा जडान गरिएको अक्सिजनसहितका उपकरण प्रयोग गर्न पाएर लाभान्वित हुने स्थानीयवासीको अपेक्षा छ । अक्सिजन प्लान्टको स्थापनाले जिल्लावासी खुसी छन् । कोभिड–१९ को सङ्क्रमणका बेला अक्सिजन अभावका कारण सङ्क्रमित अक्सिजनसहितको अस्पताल र शय्याका लागि भौतारिनुपर्ने अवस्था थियो । अक्सिजनकै लागि छट्पटिनुपर्ने अवस्था अन्त्य भएको अस्पतालले समेत जनाएको छ ।-रासस

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!