nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा तरकारी खेतिबाट भबिष्य खोज्दै महिला

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ५, २०७८, ६:३७ मध्यान्ह
सप्तरीमा तरकारी खेतिबाट भबिष्य खोज्दै महिला

अरुण कुमार यादव/सप्तरी/पुस ५ गते । सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकामा कृषक समुह बनाएर तरकारी खेतीबाट महिलाहरुलाई आत्मनिर्भर बनाउदै आफनो भबिष्य खोजने कार्यमा आघि बढी रहेका छन ।

जिल्लाको तिलाठी कोइलाडी गाउपालिका अन्र्गत को.बरसाइन र कोइलाडीको कोशी पलारमा उनीहरु तरकारी खेती गरेर आत्मनिर्भर बनिरहेका छन ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.४ कोशी पलारमा दिना भद्री कृषक समुहको आयोजनमा २३ जना सदस्य मिलेर तरकारी खेति गरेका छन ।

उनीहरु अहिले करिब ६ बिगाहा जमिनमा तरकारी बालि लगाएका छन । साथै पाँच बिगाह जग्गामा फर्सी,सजमाइन,तारभुज लगाउने कार्यमा समेत जुटेको पाइएको छ ।समुन्नती कार्यक्रममा अन्र्तगत सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिभिन्न कृषक समुहलाई खादमल,बिषादी औषधी,पानी पटाउने मैसिन,पाईप र बोरिङ किसानलाई निःशुल्क प्रदान गरेको स्थानिय समुदायिक परिचालक मुनेश्वर मुखियाले बताए।

दिना भद्री कृषक समुहकी अध्यक्ष देवरीदेवी मुिखया,सचिव राधा देवी मुखिया, कोषाध्यक्ष रेणुदेवी मुखिया,सदस्य फुलोदेवी,डामो देवी सदा सहितकाले बन्धाकाउली,फुलकाउबी,गोलभेडा,रायसाग,मुला,बैगन,लाफ साग लगायत हरियो साग सबजीको अहिले तरकारी बालि लगाएको पाइएको छ ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बरसाइमा समेत तरकारी खेति लगाइएको देखिएको छ ।संचालित समुन्नती कार्यक्रम जिविकोपार्जन अन्र्तगत सिमान्तकृत वर्गका अधिकाश दलितहरुलाई लक्षित गरि यहाँका मुसहर र मुखिया समुदायहरुका लागि कोशीको किनारमा रहको स्थानिय जग्गा धनीबाट ३ बिगहा जमिन पाँच बर्षका लागि भडामा लिई उनीहरुलाई जग्गामा तरकारीबाली लगाइएको छ ।

उक्त ठाउँमा तरकारीबालीमा बिशेष गरि फुल कोभी, बन्दाकोभी, भान्टा, खुर्सानी, टमाटर, आलु, मुला, रायो साग लगायतका तरकारीहरु उत्पादन गर्दै आइएका छन् ।

बजरङबली कृषक समुहद्धारा संचालित तरकारी खेतिमा सेभ द सप्तरीले जग्गा लिजमा जग्ग लिएर गरिब परिवारलाई आत्मनिर्भर गर्ने उदेश्यले खाद्य,बिउबिजन र सिँचाई सम्मको सुबिधा दिएर किसानहरुलाई आत्मनिर्भर बनाउदै जिविकोपार्जन गराउदै आएकोे सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिए ।

त्यहाँ बजरङग बलि कृषक समूहका अध्यक्ष पानोदेवी रजक सहित सदस्य अनिता राय,जिबछिदेवी,अमिरकादेवी रजक,शान्तिदेवी राय आलमदेवी रजकले करिब अढाई बिघामा सामुहीक तरकारी खेति गरेका छन ।

Tags: कृषि

Discussion about this post

Related Posts

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

रास्वपाले पाएको भोटमा राजसंस्था समर्थकको मत पनि छ : राजेन्द्र लिङ्देन

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

अपूर्ण संविधान परिमार्जन गर्ने समय आएको छ : उपेन्द्र यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!