सिरहा/पुस ३ गते । सिरहाको गोलबजार न पा ६ मा दुई समूहबीच भएको छुरा हा नाहा नमा परि एक युवकको मृ त्यु भएको छ भने एक जना भाइते भएका छन् ।
छु रा प्रहारबाट घाइते भएका गोलबजार न पा ६ डोहटियाका करिव २६ वर्षिय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल पुर्याए पनि उनको मृ त्यु भएको अस्पताल स्रोतले जनाएको छ ।घाइते सोही ठाउँका १९ वर्षिय निकेश सदाको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दुई समूहविच झ डप भएको र घाइते भएको जनाएपनि घटनाबारे अझै विस्तृत विवरण आईनसकेको बताए । प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जनाएको छ ।
साभार स्रोत-गमक पोस्ट बाट

















Discussion about this post