उमेश कुमार साह/सप्तरी/मंसिर २१ गते।ज्या न मा र्ने उधोग मुद्दाका फ रार प्रतिवादीलाई सोमबार प्रहरीले प क्राउ गरेको छ ।
प क्राउ पर्नेमा सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ मधुबन बस्ने बर्षीय ३५ को प्रमोद कुमार यादव रहेका छन् ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर ०३ मधुबन बस्ने राम प्रसाद यादव र सोही ठाँउ बस्ने प्रमोद कुमार यादव समेतका मनिसहरुबीच पुरोना रिसिईबी कारण झै-झगडा, कु टपि ट हुँदा दुबै पक्षका मानिसहरु घाइते भएकोमा दुबै पक्षले एक-अर्कामाथि ज्या न मा र्ने उद्योग मुद्दा दर्ता गराएको थियो ।
जसमा दुबै पक्षिय मिलाएर दर्जन भन्दा बढी माथि मुद्दा ईलाका प्रहरी कार्यालय कडबोना सप्तरीमा दर्ता गरेको थियो । नेपाल सरकार प्रतिवादी प्रमोद कुमार यादव समेत भएको ज्या न मा र्ने उधोग मुद्दाको अनुसन्धानको क्रममा वारदात मिति देखि नै फ रार रहेकोमा सोमबार राति ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहको कमान्डमा खटिएको प्रहरी द्वारा जिल्ला सप्तरी बोदे बर्साईनले प्रमोद कुमार यादवलाई गाउँ घरमै लुकिछुपी बसिरहेको अव्यवस्थामा फेला पारी आवश्यक कार्यवाहीको लागि समान्नित सप्तरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय राजबिराजको प्रवक्ता डिएसपी माधव काफ्लेबताए ।















Discussion about this post