nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषा : बालक ह त्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १४, २०७८, १०:२२ मध्यान्ह
धनुषा : बालक ह त्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

जनकपुरधाम/मंसिर १४ गते। ४ वर्षीय भारतीय बालकको ह त्या आरोपमा प क्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको देउधा ग्राम पंचायत वडा नम्बर १४ बस्ने मोहम्मद अतावुल राईनकी पत्नी जुमैदा खातुन चार वर्षीय छोरा अरमान राईनका साथ आएकी थिइन् ।

बिवाहको भिडभाड रहेको अवस्थामा बालक अरमान आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका ११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्लीमा आइपुगेका थिए । एक्लै रुदै बसेको अवस्थामा स्थानीय जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई जानकारी नदिई अपहरण गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘यसपछि उनीहरुले आफ्नो घरको कोठामा लगी अरमाननको नाक मुख समेत आफ्नो हातले थुनी घाँ टी समेत थि चेर मारेको देखिएको छ’ बस्नेतले भने, ‘बालकको ह त्या गरी बिहान २ बजेतिर नगरपालिकाको वडा नम्बर २ स्थित लाल बिहारी महतोको पोखरीमा फालेका थिए ।’

घट्नाको अनुसन्धान शुरु गरेको प्रहरीले कात्तिक १६ गते जाकिर मलङ्ग र नुरेजा खातुनलाई प क्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएपछि सिन्धुली कारागार पठाइएको प्रहरी प्रबक्ता बस्नेतले बताए ।

छोरीको विवाह गर्ने मजिबुल मियाँ र बालकको ह त्या गर्ने व्यक्तिबीच पुरानो विवादको निहुँमा दुबै मिलेर बालकलाई मारेको देखिएको बस्नेतले बताए ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

वडा दशैं २०८३ लाई भव्य बनाउन श्री राम युवा कमिटीले तोक्यो विभिन्न संयोजक

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

आज हरितालिका तीजको दर खाने दिन, शिव जस्तै पति पाउन निराहर ब्रत बसिने

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

जीवन विकास लघुवित्तको शाखा जनकपुरद्वारा ‘सर्फ बनाउने तालिम’ सम्पन्न

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

वडादशैं २०८३ का लागि श्री महावीर युवा कमिटीद्वारा १२ वटा उपसमिति गठन

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि