nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : समाज कल्याणको लागि धर्मकर्ममा लिप्त तान्त्रिक बाबा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ५, २०७८, ८:५१ मध्यान्ह
सिरहा : समाज कल्याणको लागि धर्मकर्ममा लिप्त तान्त्रिक बाबा

महेश सिंह/लहान/मंसिर ५ गते।सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झण्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन्।२०७८ मंसिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झण्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार सम्मेलन मार्फत सुनाउनु भयो।

प्रती बोरा २५ केजिको दरले करिब ४० बोरा खुर्सानी आगोमा जलाउने योजना रहेको तान्त्रिक बाबाले सुनाएका छन् ।समाजको हितको लागि हामि जहाँ धार्मिक कार्यको आयोजना गर्छु, त्यहाँको समाज संग पहिला सोधपुछ गरेर अनि मात्र उक्त कार्यको सुरुवात गर्ने गरेको छु , बाबाले पत्रकारहरुलाई सुनाए।

बाबा समक्ष भक्तजनले नि:शुल्क मनोकान्क्षा राख्न सक्ने छ्न् । हिन्दु धर्मावलम्बीको आस्था संग जोडिएको , धार्मिक कार्य भएकोले निशुल्क हो , मनोकान्क्षा पूरा भएपछि खुसी साथ भक्तजनले केही दिएमा मात्र ग्रहण गर्ने बाबाले बताएका छन् ।`खुशी दान महा – कल्याण´ भन्दै तान्त्रिक बाबाले भने- मलाई कुनै लोभ छैन् , म समाजको कल्याणको हितको लागि मेला आयोजना गरेको छु , सुनाए ।,

जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिई दैनिक करिब ८ घण्टा तान्त्रिक बाबाले यज्ञको सुरुवात गरिसकेको समाजसेवी एवम कार्तिक कुम्मर मेला महोत्सवका सल्लाहकार कुशेश्वर साहले बताएका छन्।जलिरहेको खुर्सानीको बास्ना लिईरहेको बेला तान्त्रिक बाबा समक्ष भक्तजनले कुनै पनि मनोकान्क्षा राखेको खण्डमा मनोकान्क्षा पुराहुने उनले बताए।

यसअघि सिरहा सहित तराईका विभिन्न जिल्लामा तान्त्रिकबाबाले तान्त्रिक होम , तुलसी महायज्ञ , भण्डारा , हनुमान आराधना लगायतको धर्मकर्म गर्दै आएका छन् ।तान्त्रिक बाबाले कमला नदिको किनारमा कार्तिक पुर्णिामाको दिन लगातार ५ बर्ष सम्म विभिन्न खाले यज्ञ लगाउने तयारी समेत गरेका छन् ।

उनी भिक्षा मागी यज्ञ लगाउने गर्दछ , जिवनमा १ सय ८ ठाउँमा विभिन्न खाले यज्ञको आयोजना गर्ने बाबाको योजना छ ।तान्त्रिक बाबा द्वारा चिक्ना भोक्राहामा आयोजित झण्डा मेलामा भगवान राम ,लक्ष्मण , महुथिया ( चालक ) सवार हाती अन्कित मुर्तिमा झण्डा राखेका छन् । हनुमान जि महाराज , सबुरी माता लगायतको मुर्ती सहित झण्डा मेला लगाएका छन्।

गाउँघर, समाजको कल्याणको लागि आफू धर्मकर्ममा लिप्त भई विभिन्न ठाउँमा भिक्षा मागेर यज्ञको आयोजना गरेको बाबाले सुनाए।तान्त्रिक बाबा संगसङै दर्जनै बाबाहरु सहभागी उक्त झण्डा मेलाको यज्ञमा आशिर्वाद लिने हजारौ भक्तजनहरुको घुइँचो रहेको मेला समितिले जनाएको छ।

स्थानीय समाज र सहयोगी मनहरुको सहयोगमा भिक्षा मागेरै उक्त मेला ब्यबस्थापनका लागि तान्त्रिक बाबाले लाखै रकम खर्च गरेका स्थानीय समाज सेबी कुशेश्वर साहले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि