nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकामा कला सांस्कृतिक उजागर गर्न हाजिरी जवाफ प्रतियोगिताको आयोजना

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ४, २०७८, ११:४५ बिहान
सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकामा कला सांस्कृतिक उजागर गर्न हाजिरी जवाफ प्रतियोगिताको आयोजना

महेश सिंह/सिरहा/मंसिर ४ गते। सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकाको शान्तिनगर बजार कार्तिक पुर्णिामा मेलाको आयोजना संगै शान्तीनगर बिकास समितिको सातौ जनमोत्सव २०७८को पुनित उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालीकाद्वारा संचालीत अन्तर मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगिताको भब्य आयोजना गरेको थियो।

बजार ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा सिरहा क्षेत्र नम्बर १ ख को प्रदेश सभा सदस्य अशोक कुमार यादव,बिशिस्ट अतिथिमा सखुवानान्कारकट्टी गाउँपालीकाको अध्यक्ष केदारनाथ यादव गाउँपालीकाको प्रमुख प्रसास्किय अधिकृत राम किसोर महतो,शिक्षा सखा प्रमुख भोगेन्द्र यादव अतिथिहरुमा स्थानीय समाज सेबी शिक्षक भोगेन्द्र प्रसाद यादव,शिक्षक श्त्रुधन प्रसाद यादव,लगायत समाज सेबी बुद्धिजीवीहरुको सहभागीता रहेको थियो।

कला सांस्कृतिक हाम्रो स्वाभिमान,स्मृद्ध सखुवानान्कारकट्टी हाम्रो पहिचान मुलनाराको साथ कार्यक्रमको आयोजना गरेका हुन्।सखुवानान्कारकट्टी गाउँपालिका अन्तर गत पर्ने निजी संस्था गत बिधालय तथा सरकारी बिधालयका विद्यार्थीहरुले प्रतियोगिता कार्यक्रममा सहभागी रहेका थिए।

सामुदायिक बिधालय २० मध्ये माबी ४ र अधारभुत बिधालय १६ मज माबी. सोठीयाईन,माबि महदेवा पोर्ताहा ,माबि महेशवारी ,जनता माबी मौवाही लगायतका बिद्यालयका विद्यार्थीहरु प्रतियोगितामा भागलिएका शिक्षक भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। पढाईमा विद्यार्थीहरुलाई जागरुकता गर्न प्रतियोगिता गरेको सखुवानान्कारकट्टी गाउँपालीका शिक्षा सखा प्रमुख भोग्रेन्द्र यादवले जानकारी दिनु भयो।

आधारभुत तहमा म्युजिकल चेयर प्रतियोगिता कक्षा ३का छात्र र छत्रा, र जेरी दौड, कक्षा ५ छत्रा सहभागी भएका थिए भने माबी तहमा कक्षा ९ र १० का छात्र,छत्राहरु सहभागी रहेका थिए।प्रथम पुरस्कारमा बिधालय लाई ट्रफि र सहभागी विद्यार्थीहरुलाई मेडल र नेपाली ब्याकरण परिक्षा प्याड ओजार बकस लगायतका सैशिक सामग्री दिई पुरुकृत गरेका छन्।

उत्कृष्ट ३ प्रथम द्वितीय र तृतीय लाई सम्मान पुरस्कार दिई विद्यार्थीहरुको मनोबल लाई बडाबा दिन सम्मान पुरस्कार दिएका छन्।बजार समिति को अध्यक्ष राम नारायण यादवले जानकारी दिनु भयो उक्त शान्ति बजारमा भब्य मेला र सांस्कृतिक प्रोग्रामहरु समेत रहेका छन्।

साथै सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर १ मा नयाँ निर्माण धिन रामजानकी मन्दिरको समुदघाटन गर्न प्रदेश सरकारको कृषि मन्त्री बिजय कुमार यादवले उदघाटन गरेका थिए। मठ मन्दिर जोगाउनु हिन्दु धर्मावलम्बीहरुको दाईत्व नै रहेको हिन्दु धर्मावलम्बीहरुको भनाई रहेको छ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि