कार्तिक २९ गते। एकै परिवारका दुई बालकहरुको विषका कारण मृ त्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृ त्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्या न गएको हो ।
ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्या न गएको हो ।
प्रहरी भन्छ– घटना शंका स्पद
दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई ह त्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शं कास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृ त्यु भएको छ । घटना शंका स्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’





















Discussion about this post