nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : वडा अध्यक्षको नि धनले पालिकाले एउटा असल अभिभावक गुमाएको छ गापा अध्यक्ष केदारनाथ यादव भनाइ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २७, २०७८, १२:१५ मध्यान्ह
सिरहा : वडा अध्यक्षको नि धनले पालिकाले एउटा असल अभिभावक गुमाएको छ गापा अध्यक्ष केदारनाथ यादव भनाइ

महेश सिंह/सिरहा/कार्तिक २७ गते।सिरहाको सखुवानन्कारकट्टी गाउँपालीका वडा न.२ का वडा अध्यक्ष बिल्टु यादवकाे अल्पआयुमै मृ त्यु भएको छ्। वडा अध्यक्ष यादवको मृ त्यु हुँदा सम्पुर्ण गाउँपालिका नै शोकमा डुबेका छन। क्षती भएको सखुवानन्नकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले बताउनु भएको छ ।

वडा अध्यक्षको निधनले गाउँपालिकामा अपुरणिय क्षती भएको भन्दै सभामा उनको ब्यक्तिगत र समाजिक छवीको बारेमा चर्चा गरिएको थियो । गाउँपालिका द्वारा आयोजित श्रद्धाञ्जली सभाको सम्बोधन गर्दै पालिका अध्यक्ष यादवले वडा अध्यक्षको नि धनले पालिकामा एउटा असल अभिभावकलाई गुमाएको बताएका छन् ।

जनप्रतिनिधिको कार्यकाल समाप्त नहुदै वडा अध्यक्षको नि धनले सम्पूर्ण गाउँपालिका बासीलाई दुखित तुल्याएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले कार्यक्रममा भाबुक हुँदै बताएका थिए ।

जिउँदो हुँदा कार्यपालिका महत्त्वपूर्ण बैठकको निर्णय लगायत औपचारीक र अनैपचारीक रुपमा वडा अध्यक्ष ज्युको बिचार आएको छ , उक्त बिचारलाई बजेट तथा नीति कार्यक्रमहरुमा समेटने अध्यक्ष यादवले प्रतिबद्धता गरेका छन् ।

बिल्टु जि´ ले जनताको लागि बोकेका सपना सकार पार्न गाउँपालिका पछि नपर्ने भन्दै १३ औं दिनको पुन्यतिथी सोठिआईन मै मनाउने निर्णय गरेको अध्यक्ष यादवले सुनाए ।मान्छेको जन्म भएपछि मृ त्यु निश्चित छ, जति पैसा वाला मान्छे भएपनी मृ त्युलाई किन्न सकिदैन ,मानव जिवनमा जन्म र मृ त्युको बिचको समय अमुल्य हुन्छ,प्रमुख प्रशासकीय अधिकृत रामकिशोर यादवले बताउनु भयो ।

वडा अध्यक्ष यादवको जनतालाई सेवा गर्ने कार्यगर्ने शैली राम्रो थियो ,कर्मचारी र जनप्रतिनिधि दुबैको भावना बुझ्ने वडा अध्यक्ष उनी रहेको अधिकृत महतोले बताएका छन् ।वडा नम्बर – ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले गाउँपालिकामा एक जना असल , मिलनसार , ईमान्दार वडा अध्यक्षको निधन भएको सुनाउनु भयो ।

वडा अध्यक्ष यादवको किड्नीको समस्याको करण २०७८ कार्तिक २४ गते बुधबार आचानक मृत्यु भएको थियो ।सभामा उपस्थित सम्पुर्णले मृत्युको प्रती भावपुर्ण श्रद्धाञ्जली दिदै शोकाकुल परिवार जनमा गहिरो समबेदना ब्याक्त गरेका थिए ।

मृ त्यु भएका वडा अध्यक्ष प्रती शोक मनाउन गाउँपालिकाले सार्वजनिक रुपमा बिदा दिने निर्णय गरेका छन् । कार्तिक २८ आईतवारका दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्था ,कार्यालय बन्द रहने जनाएको छ ।

वडा अध्यक्ष यादव सहासिक र उच्च मनोवलको मन्छे थियो , मनमा लागेका कुरा उहाँले नहिच्कीचाई ढुक्क साथ कार्यपालिका बैठकमा राख्थे , जनताको काम गर्न पछाडि नपर्ने हसिलो र मिलनसार स्वभाव भएका कारण वडा अध्यक्ष यादवको दाह – संस्कारमा सबै पार्टीको कार्यकर्ताहरुको उपस्थित रहेको जनाए ।

त्यसतै श्रद्धाञ्जली सभामा गाउँपालिका उपाध्यक्ष अमला देवि यादवले भावुक भएर मन्तब्य राख्न असमर्थ भएका थिए ,कार्यक्रम मै उनको अँखा रसाए।श्रद्धाञ्जली कार्यक्रममा ईन्जिनियर राधेश्याम यादव ,समाजसेवी मानविर यादव,मो मुस्ताफा,कृषि अभियान्ता रहमुल राईन लगायत सम्पुर्ण शाखाका कर्मचारी र जनप्रतिनिधिहरुले वडा अध्यक्ष यादवको तस्बिरमा माल्याअर्पण गरेर श्रद्धाञ्जली मनाएका थिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि