nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा तलबभत्ताको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०७८, ८:४७ मध्यान्ह
सिरहामा तलबभत्ताको माग गर्दै शिक्षक तथा कर्मचारी आन्दोलनमा

सिरहा/कार्तिक १५ गते।तलव भत्ता नदिएको भन्दै सिरहाको कल्याणपुर नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी धर्नामा बसेका छन् ।

पछिल्लो साउन देखि अहिलेसम्म तलवभत्ता नपाएको भन्दै विद्यालय बन्द गरेर शिक्षक कर्मचारीहरु नगरपालिका कार्यालय अगाडी धर्नामा बसेका हुन् ।

शिक्षक कर्मचारीहरुले दशैंजस्तो चाँडमा पनि तलवभत्ता नपाएको र आउन लागेको दिपावली र छैठको मुखमा पनि काम गरेको तलव भत्ता पाउने सङ्केत नदेखेपछि आफूहरु धर्नामा बस्न बाध्य भएको बताए ।

कल्याण नपा ३ इरारीर्साही आधारभुत विद्यालयका प्रधानाध्यापक रामकृपाल मण्डलले साउन देखि अहिलेसम्म तलवभत्ता नाएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको जनाए । उनलेभने, ‘खानलाई नै काम गर्ने हो, खाली पेट काम गर्न सकिन्न त्यसैले बाध्यभएर विद्यालय बन्दगरेर धर्नामा बसेका हौं ।’

रामदुलारी माध्यमिक विद्यालयका प्रधानाध्यापक लालदेव साहले पनि आफूहरु बाध्य भएर विद्यालय बन्दगरे धर्नामा बसेको प्रतिकृया दिए । उनले भने, ‘काम गरेको तलव भत्ता नै नपाएपछि भोको पेट काम गर्न सकिन्न, अव तलव भत्ता आएसम्म हामी धर्नामै बस्छौं ।’

अहिलेसम्म नगरसभा नभएकाले दशैंमा समेत कुनै कर्मचारीले तलव खान नभएको निमित्त प्रशासकिय अधिकृत जय प्रसाद दासले जानकारी दिए । उनलेभने, ‘मैले दशैंमा समेत तलव भत्ता खुवाने कोसिस गरे तर सम्भव हुन सकेन, आजसम्म नगरसभा भएको छैन, नगरसभा नभएपछि अख्तियारी पनि नआउने भएकोले तत्काल तलव खुवाने विषयमा केही भन्न सकिन्न ।’ यस नगरपालिकाभित्र २९ वटा सामुदायीक विद्यालयहरु रहेका छन् ।

नगपालिकाका जनप्रतिनिधीहरुविचको विवादका कारण आजसम्म कल्याणपुर नगरपालिकाको नगरसभा हुन सकेको छैन । यस विषयमा नगरपालिकाका कार्यबाहक मेयर रोहिनी यादवसँग सम्पर्कगर्दा उनले कुनै प्रतिक्रिया दिनएनन् ।यस नगरका मेयर सूर्यनाथ मण्डल आर्थिक अवचलनका मुद्दामा अख्तियारको निलम्वनमा परेकाले उपमेयरले कार्यबाह चलाई रहका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि