सिरहा/कार्तिक १४ गते।सिरहामा महिलालाई कुट पिट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
अर्नामा गाउँपालिका ४, गौरीपुरकी २२ वर्षीया महिलालाई कुट पिट गरेको अभियोगमा स्थानीय अशोक यादव हिजो राति पक्राउ परेका हुन् ।
जग्गाको बिषयमा विवाद हुँदा यादवलगायत तीन जनाले महिलालाई कुट पिट गरेका थिए । पछि यादवलाई इलाका प्रहरी कार्यालय, अर्नामाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कुट पिटबाट घाइते महिलाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । कुट पिटमा संलग्न फ रार दुई जनाका खोजी भइरहेको प्रहरीले बताए ।

















Discussion about this post