nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा लहानमा ट्रामा सेन्टरको स्थापना छिटै हुने : अर्थ मन्त्री साह

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ९, २०७८, ११:११ बिहान
सिरहा लहानमा ट्रामा सेन्टरको स्थापना छिटै हुने : अर्थ मन्त्री साह

महेश सिंह/सिरहा/कार्तिक ९ गते।सिरहाको लहाननगरपालीका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री सैलेन्द्र साहले रिवन काटेर लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्।

हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे,भने कार्यक्रमको प्रमुख अतिथिमा अर्थ मन्त्री सैलेन्द्र साह रहनु भएको थियो।बिशिस्ट अतिथिमा पुर्व मन्त्री राज लाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार रहनुभएको थियो।

प्रमुख अतिथि अर्थ मन्त्री सैलेन्द्र साहका अनुसार प्रदेश सरकार द्धारा मधेस अस्पताल प्रतिष्ठानको स्थापना भएको बताए। प्रदेश सरकार अन्तर्गत रहेको अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध हुनु भयो। लहान ट्रामा सेन्टरको स्थापनाको लागी पहल गर्ने र प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउने उनले बताए।

पुर्व मन्त्री राजलाल यादवका अनुसार अस्पताल धेरै खुल्नुका अर्थ हाम्रो समाज बिरामीबाट ग्रसित हुने उन्मुख हुने बताए। मधेस दुई कारण सखाप हुने बताए एक बिरामी मुद्दाको कारणले मधेस समाप्त हुने बताए ।

जितेन्द्र महतोका अनुसार स्वास्थ सेवामा गुणस्तरीय सेवामा खाचो रहेको बताए।राजमार्ग मा पर्ने ठाँउ मध्येमा लहान केन्द्र शहर रहेको छ। प्रदेश सरकार संग आग्रह गर्दै लहानमा सुबिधा सम्पन्न अस्पतालको स्थापना गर्न आग्रह गरेका छन् ।

नेता राम चलितर महतोका अनुसार मधेस आन्दोलनको सुरुवात लहान बाटै भएको उनले बताए। स्वास्थ क्षेत्र निकै चुनौतीको पेसा भए पनि स्वास्थ संस्था सेवा प्रदायक संस्था हो उनले प्रकाश पारे। लहान मधेस आन्दोलनको उद्गम बिन्दु भए पनि प्रदेश सरकारको नजर उक्त मधेस आन्दोलनको उदगम स्थानमा नरहेको मन्त्री साहलाई ध्यानाकर्षण गराएका थिए।

अतिथिहरुमा जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो,प्रभाव शाली नेता दिपेश यादव,
युवा प्रभाव शालीन नेता सुरेन्द्र कुमार यादव,युवा प्रभाव शाली नेत्री ललिता दास,लहान नगर अध्यक्ष दिनेश महतो,जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवको समेत उपस्थिति रहेको थियोे ।

र,जननिर्वाचित लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता,उपमेयर प्रत्यासी रिता साह सिरहा क्षेत्र नम्बर १का क्षेत्री अध्यक्ष परियाग लाल यादव,क्षेत्री उपाध्यक्ष राम उदगार महतो,ललित महतो,ज्ञान् कुमार महतो,विद्यार्थी नेता चन्द्र शेखर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

किल्निक संचालक मुनिलाल महतो र अर्बिन्द मेहताका अनुसार आफू किल्निक संचालन गर्नु मुख्य उदेश्य गरीब निमुखा जनतालाई उपचारका माध्यमले सहयोग गर्ने बताए। दलित गरीबका हकमा अरु अस्पताल भन्दा नियुन्तम खर्चमा उपचार र सेवा प्रदान गर्ने उनले बताए।कार्यक्रममा सिरहा क्षेत्र नम्बर १का क्षेत्री उपाध्यक्ष राम उदगार महतोले स्वागत मनतब्य राखेका थिए, आयोजक संस्थाका प्रबन्धक मुनि लाल महतोले जानकारी दिनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि