सिरहा/कार्तिक ६ गते।सिरहाको गोलबजारमा एक पुरुषको श व फेला परेको छ ।
गोलबजार नगरपालिका वडा न.- ५ ग्रामिण बजारमा मृत अवस्थामा सिरहाकै कल्याणपुर नगरपालिका वडा न.- ५ निर्दनाका करिव ३८ वर्षिय मितन सहनी(मलहा) को श व फेला परेको प्रहरीले जनाएको छ ।
मलाह करिब एक महिना अगाडि घर बाट निस्केको पारिवारिक श्रोतले जनाएको छ । उनको अत्यधिक लोकल मदिरा सेवनबाट मृ त्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
श व पोष्टमार्टमको लागि जिल्ला अस्प्ताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post