nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा स्थानीय युवाहरुद्धारा डा. सिके राउतको पुतलादहन,मधेसबाट लखेटने युवाहरुको चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ५, २०७८, ७:२४ मध्यान्ह
सिरहाको लहानमा स्थानीय युवाहरुद्धारा डा. सिके राउतको पुतलादहन,मधेसबाट लखेटने युवाहरुको चेतावनी

महेश सिंह/सिरहा/कार्तिक ५ गते।सिके राउत नेतृत्वको विरुद्धमा सिरहाको लहानमा बिरोध जनाएका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुर उपनगर पालिकाको खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई अमानबिय तरिकाले कार्यालयमा भएको बेला गुन्डा गर्दी शैलीमा आएर एकासी कार्यालय प्रमुख जागेश्वर कुशवाहालाई गाली बेईज्ज्ती गर्दै शरीरमा लगाएको लुगा च्याती अर्धङन पारेर गोबर घोलेर ज्यु भरी दलेर नगर भरी घुमाएका छन्।

नागरिक अधिकार र अजादीको एजेन्डा लिएर चर्चामा आएका सिके राउतले आफनो एजेन्डा माथी दागलगाएका हुन्। उक्त उछ्ङ्ल कार्यले प्रष्ट भएका छन्। कार्यालय प्रमुख कुशवालाई कार्यालयबाट निकाली अर्धन्ङ्न गरि नगर भरि घुमाएका छन्।उक्त घिर्नित कार्यले मानव अधिकारको समेत हन्न भएको एक मानव अधिकार कर्मी र प्रत्येक्ष दर्शिले बताए।

अर्धनाङ्गन गरि उपनगरपालीका भरी घुमाएका उक्त बिरोधमा सिरहाको लहान स्थित सहिद चौकमा स्वतन्त्र युवाहरुको एक समूहले डा.सिके राउतको पुतला दहन गरेका छन्।सिके राउत मुर्दा वाद ,मानव अधिकार हन्न गर्न पाईदैन्न ,जनमत पार्टी मुर्दा वाद लगायतका नारा घनकाउदै लहानको सहिद चौकमा पुतला दहन गरेका छन्।

स्थानीय युवा ज्ञान महतोको नेतृत्वमा उक्त पुतला दहन कार्यक्रम सफल भएका छन्।कार्यकर्महरुमा उपस्थित युवाहरूमा भोला जित नेपाल,दुर्गा प्रसाद महतो ,सुरेन्द्र महतो,ईन्द्र देब महतो,सुरेन्द्र महतो लगायतका युवाहरुले बिरोध जनाएका छन्।

उक्त बिरोधमा सिरहाको लहान लगायतका देश भरीका युवाहरुले आन्दोलनमा उत्रिएका छन्।युवाहरूको भनाई अनुसार डा.सिके राउतलाई मधेसबाट लखेटनु पर्ने बताए। खाने पानीको पाईप लगाई दिएन भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न गरेका थिए।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि