nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा इनारमा डुवेर किशोरको मृत्यु प्रकरणमा तीन जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३, २०७८, २:२५ मध्यान्ह
सिरहामा झिझिया नाचको विषयमा झडप हुँदा ४ जना गहिरो ईनारमा खसे, एक जनाको मृत्यु

सिरहा/कार्तिक ३ गते। सिरहामा दशैंको अवसरमा आयोजित झिझिया नाँच हेर्न गएका गोलबजार नपा ८ भाइजिटोलका भुनेश्वर महतोको १७ वर्षिय छोरा सत्रुधन महतोको सिरहाकै नरहा गापा ३ नयाँ चोहर्वाको इनारमा डुवेर मृत्यु भएको प्रकरणमा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ।

अनुसन्धान जारी रहेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गर्न चाहेनन् । इप्रका मिर्चैयाका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भईरहेको र दशैंको कारण अदालत बन्द रहेकाले केही प्रक्रिया पुर्याउनु पर्ने र अनुसन्धान अधुरो रहेकोले अहिल्यै नाम सार्वजनिक गर्न नसकिने बताए । उनले चाँडै घटनाको विषयमा र पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने जनाए ।

गत शुक्रवार राती झिझिया नाचमा युवाहरुको दुई समूहविच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनामार चारजना झरेका थिए । तत्का प्रहरी र स्थानीयले तीन जनाको उद्धार गरेपनि महतोभने इनारमै डुवेका थिए । उनको शव शनिवार विहानमात्र स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।उनी गाउँकै जनता नमुना माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत थिए ।

साभार-गमक पोस्ट अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

सरोगेट विज्ञापन प्रकरण: एफडीएको सूचनापछि शाहरुख, अजय र टाइगरले बुझाए जवाफ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

टिकटकमा फर्निचरको विज्ञापन, स्क्रिन सेयर गराएर खाताबाट रकम गायब : रौतहटमा चार पक्राउ

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

१७ वर्षपछि आर. बाल्की र विद्या बालनको पुनर्मिलन, तमिल चलचित्रमा काम गर्ने

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

भोटेकोशी बाढीले ४३० मेगावाट विद्युत् अवरुद्ध : काठमाडौंको हिउँदे माग व्यवस्थापनमा जुट्यो सरकार

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

मधेसका आठ जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

शाहरुख खानकाे ‘किङ’ ले प्रदर्शन हुनुअघि नै कमायाे ८०० करोड !!

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

अमेरिकी सरकारले एआईको नाम फेर्ने, अबदेखि ‘सुपर इन्टेलिजेन्स’ भनिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

कांग्रेस महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गरिने

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

धनुषाबाट फरार सात प्रतिवादी पक्राउ

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

संघ संस्था नवीकरण नगरे संस्था खारेज गर्ने चेतावनी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि