nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेड पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १९, २०७८, ५:३० बिहान
सप्तरी : रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेड पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न

विसुन देव सरदार/सिरहा/असोज १९ गते।सप्तरीको बलानबिहुल गाउँपालिका – ५,रामनगरमा अवस्थित रामनगर साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ।

उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त स्वच्छ दूध संकलन तथा प्रशोधन उपआयोजना सम्बन्धि पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रममा उल्लेखनीयको सङ्ख्यामा उपस्थिति देखिएको थियोे ।

योसँगै सहयोगी संस्थाका रुपमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई , हेटौंडा रहेको छ।
रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा बलानबिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोईतको प्रमुख अतिथ्वमा कार्यक्रम सम्पन्न भएका थियोे ।

योसँगै समाजसेवी संजीव यादव , स्वास्थ्यकर्मी सुशिल कुमार यादव , स्वास्थ चौकी इन्चार्ज रामनाथ यादव लगायत कार्यक्रममा उपस्थिति सबैजसोले गहकिला तर्कका साथ प्रस्तुत भएका थिए आफ्नो मन्तव्य राखेका थियोे ।

कार्यक्रम संचालन भुप नारायण यादवले गरेका थियोे भने नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल , पत्रकार विसुन देव सरदार , रासिन्द्र यादव उपस्थिति रहेका थिए।

सहकारीका अध्यक्ष रामचन्द्र यादवले विगतका दिनमा समाजसेवा सँगै हाल पनि समाजसेवामा लागिएको हुदाँ स्थानीय हर्षित रहेको देखिन्छ ।जसरी अहिले समाजसेवाको रुपमा यादव परिचालित रहेकोमा पछि कुनै कामकाज कानुनी विपरीत भए अख्तियारी लाग्नेमा विश्वस्त रहन नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र नेपालले चेतावनी गरेका थिए।

राम्रो काम प्रसंस्नीय हुन्छ , समाजसेवा परिवर्तनको प्रमुख धार स्थापित गर्न हुन व्यक्ताहरुले मन्तव्य राख्नुभएको थियोे ।उप आयोजनाको लगानीहरुमा अनुदानग्राहीक‍ो लगानी रकम १८९७३८६/- कुल लगानीको १२.८१ प्रतिशत । अनुदानग्राही बैंक वा वित्तीय संस्थाबाट लिने ऋण रकम ५५०९३११/- कुल लगानी ३७.१९ प्रतिशत । आयोजनाको पुरक अनुदान ७४०६६९७/- कुल लगानी ५०.०० प्रतिशत रहेको छ।

२०७० सालमा स्थापना भएको डिभिजन सहकारी कार्यालय लहान , सिरहामा दर्ता भएको यो रामनगर साना कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई गाई पालन , भैंसी पालन तथा अन्यकार्यहरुका लागि सहुलियत कर्जा प्रवाह गरि किसानहरुको दूध संकलन तथा विक्री वितरण जस्ता कामहरु गरिदै आएको छ।प्रस्तावित उपआयोजनाको प्रमुख क्रियाकलापहरु जस्तै :- उपआयोजनामा प्रस्ताव गरिएको दुग्ध प्रशोधन भवनका लागि प्राविधिक मापदण्ड अनुरुप प्राविधिक लागत आधारमा दक्ष मिस्त्रीहरुवाट निमार्ण गरिरहेको छ।दुग्ध प्रशोधनका लागि खरिद गरिने मेशिन उपकरणहरु कोटेशनका आधारमा खरिद गरि सम्बन्धि सप्लायर्स मार्फत नै जडन गरिएको छ।

प्रस्तावित उपआयोजनाका लागि उदेश्य हरु:-

दुग्ध प्रशोधन कार्यक‍ो सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध जन्यपदार्थको उत्पादन गर्ने । किसानहरुले उत्पादन गरेको दूध खरिद गर्ने क्षमताको विस्तार गर्ने । संकलित दुधबाट गुणस्तर सुधारका लागि दूध परिक्षण प्रणालीमा सुधार ल्याई समग्रमा दूध तथा दुग्ध जन्यपदार्थको ल्याउने संस्थाको मुख्य उदेश्य रहेका छन।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि