nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाका १७ वटै पालिकाका मुसहर समुदायका किशोरीलाई व्यवसायोन्मुख गर्न साहस सक्रिय

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०७८, १०:०६ मध्यान्ह
सिरहाका १७ वटै पालिकाका मुसहर समुदायका किशोरीलाई व्यवसायोन्मुख गर्न साहस सक्रिय

लहान/असोज १५ गते।सिरहाको १७ वटै पालिकामा रहेका मुसहर समूदायका १५ देखि १८ बर्ष उमेरकी ९ सय ९६ किशोरीमा परिवर्तन देखिन थालेको छ ।

जीवन उपयोगी सीप र बितीय साक्षरताको कक्षामा समावेश भएर साना व्यवसायमा लागेर सयौ मुसहर किशोरी सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थालेका छन् ।

व्यवसाय गर्न चाह्नेहरुलाई सिकाई केन्द्र संचालन गर्ने सहयोगी हातहरुको समूह(साहस नेपाल)ले आवश्यक समानहरु उपलब्ध गराउने गरेको परियोजनाका डा.मनोजकुमार श्रापले बताए । किशोरीहरु मध्ये धेरैले हाँस पालन, मोःमो चाउमिन खाजा पसल, किराना पसल, तरकारी पसल तथा अण्डा बिक्री केन्द्र संचालन गरिरहेकी छिन् ।

व्यवसाय संचालनका लागि किशोरीलाई थप व्यवसायिक तालिमहरु दिइएको छ । व्यवसाय संचालन गर्ने अधिकांश किशोरीहरुको बचत गर्ने खाता सहकारी संस्थाहरुमा खोलिएको छ । बित्तिय कारोबारमा जोडिएकी यी किशोरीहरु आफ्नो परिवारकी पहिलो ब्यक्ति हुन । अधिकांश मुसहर समूदाय बित्तीय कारोबार भन्दा बाहिर छन् अर्थात कुनै पनि बैंकमा उनीहरुको खाता छैन ।

सार्वजनिक जग्गामा छाप्रो बनाएर जीवनयापन गर्ने गर्ने यी समूदायलाई राज्यले अहिलेसम्म जग्गा उपलब्ध गराएको छैन । यस समूदायमा शिक्षाको अभाव टार्न र बालबिबाहको समस्या समाधान गर्न साना व्यवसायमा किशोरीहरुको सहभागिताले केही मद्दत पुगेको सहास नेपालका सिरहा संयोजक किशोर कर्णले बताए । उनले स्ट्रीट चाइल्ड अफ नेपालको साझेदारीमा मार्जिनलाइज्ड नो मोर परियोजना अन्तर्गत सिरहा जिल्लाभित्र रहेको १७ वटै पालिकामा सिकाई केन्द्र संचालनमा रहेको जानकारी दिए ।

मार्जिनलाइज्ड नो मोर परियोजना अन्तर्गत जिविको पार्जन कार्यक्रममा जिल्लाभरी १ सय १५ र ७ सय १२ किशोरीलाई व्यवसाय संचालन गर्न समाग्री बितरण गरिएको सहास नेपालकी गीता चौधरीले बताइन् । किशोरीहरुलाई सहास नेपालले व्यवसाय उन्मुख गराउँन सक्रिय छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि