सिरहा/असोज ८ गते।सिरहाको मिर्चैयामा मोवाइल चो र भन्दै एक यूवकलाई आज रामधुलाई (पि ट पा ट) गरेको छ ।
आज बिहान मोबाइल चो री गरिरहेकै अवस्थामा उदयपुरको कटारी नगरपालिका ४ का यूवक सञ्जु श्रेष्ठलाई प क्रे र मिर्चैयावासीले रामधुलाई गरेका हुन् ।
डोरीले हातखुट्टा बाँधे‘र स्थानीयले रामधुलाई गरेको र त्यसपछि प्रहरीको जिम्मा लगाएका छन् ।
श्रेष्ठको साथबाट चोरीका तीन थान मोबाइल समेत बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको पनि बताए ।
श्रेष्ठ पेशेबर चो र रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि चो री कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
टुडे खोज बाट

















Discussion about this post