nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : वडा कार्यालयले नै गराइदियो सम्बन्ध वि च्छे द

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०७८, ८:०२ मध्यान्ह
सिरहा : वडा कार्यालयले नै गराइदियो सम्बन्ध वि च्छे द

शम्भु यादव/ सिरहा/असोज ७ गते।कानूनतःसम्बन्ध वि च्छे दको मुद्दा अदालतले हेर्ने हो। तर, लहान नगरपालिका ५ का वडा अध्यक्ष सुलेमान अन्सारीले वडा कार्यालयमै एक मुस्लिम दम्पतिको सम्बन्ध वि च्छे द गराइदिएको छ। सम्बन्ध वि च्छे दको कागज बनाइदिएपछि केटाले अर्को विवह पनि गरिसके। तर, केटी पक्षले कागज भएअनुसार न त दाइजो फिर्ता पायो न न्याय। उनी भने वहुविवाहको निवेदन बोकेर न्याय माग्दै भौतारिरहेका छन्। 

०७५ साउन २० गते लहान नगरपालिका ५ का २३ वर्षीया तबसुम अजमेरीको बिहे भगवानपुर गाउँपालिका २ गम्हरियाँका २८ वर्षीय मोहम्मद नइमसँग भयो। विवाह भएको दुई महिना नबित्दै नइम बैदेशिक रोजगार कतारमा गए।

‘बिहे भएको महिना दिन नबित्दै घरमा दुःख दिन थाल्यो। पति पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो,’तबसुमले भनिन्, ‘विदेश गएपछि झन सम्पर्क गर्न मानेन। यता, घरमा सासु ससुराले पीडा दिन थाल्यो।’ उनी माईतमा आएर बस्न थालिन्। पछि गाउँका अगुवाहरुले छलफल गरी सासु ससुरासँगै बस्न पठाएको उनले सुनाईन्। 

‘केही महिना नपुग्दै फेरी पहिलेकै जस्तै दुःख दिन थालेपछि माईत फर्किन्। पति पनि सम्पर्क बिहीन भए। सासु ससुराले धाकधम्की हिंसा गर्न छाडेनन,’उनले भनिन,‘मेरो बुबाले गाउँका अगुवा, वडा अध्यक्षलाई घटना मिलाईदिन आग्रह गरे। तर, अगुवाहरुले सम्बन्ध वि च्छे दको निवेदन हाल्न लगायो।’ 

उनले ०७७ मंसिर ४ गते लहान नगरपालिका ५ को कार्यालयमा निवेदन दिएकी थिइन्। सोही निवदेन अनुसार ०७७ मंसिर ८ गते वडा कार्यालयमा नै सम्बन्ध वि च्छे दको कागज बन्यो। त्यतिबेला सम्म तबसुमको पति नइम विदेशमा नै थिए। 

सम्बन्ध वि च्छे दको कागजमा बिहेमा दाइजोमा लिएको सम्पूर्ण सामानहरु र नगद फिर्ता गर्नुपर्ने उल्लेख छ। ‘लेखे अनुसार न सामान फिर्ता भयो न नगद,’तबसुमले भनिन्,‘कम्तीमा दाइजो फिर्ता लिएर भएपनि आफु अलग बस्न चाहेको छु। बिहेमा नगद ५ लाख दिएको तर, फिर्ता डेढ लाख मात्रै गर्ने सहमति गराएको उनले बताइन । 

गत साउनमा नइम विदेशबाट घर आए। तबसुमले पटक-पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएका छैनन्। घर आएलगतै नइमले अर्को विवाह पनि गरे। अर्को विवाह गरेको जानकारी पाएपछि आफुले इलाका प्रहरी कार्यालय लहानमा बहुबिवाहको निवेदन दिएको तबसुमले बताइन्। निवेदन दर्ता भने भएको छैन। निवेदन दिएको थाहा पाएर वडा अध्यक्षले मान्छे लगाएर आफुहरुलाई किन प्रहरीमा गएको भनेर दबाब दिएको उनले अन्नपूर्ण पोस्ट्लाई बताइन । 

प्रहरीमा निवदेन परेपछि केटा र केटी पक्ष छलफलका लागि प्रहरी कार्यलय लहानमा गएका थिए। त्यहाँ नइम उपस्थित भएनन्। तबसुमले नइम उपस्थित हुनुपर्ने माग राखिन्। ‘आफुलाई दाइजो फिर्ता दिएपनि कुनै मुद्दामा जाँदिन,’उनले भनिन्,‘कति झन्झट र दुःख पाउनु। बरु अलग्गै बस्छु।’ 

प्रहरीमा वहुविवाहको निवेदन दिएपनि पीडितकै अनुसार दर्ता नगरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले बताए। ‘निवेदन आएको छ, पीडितले नै अहिले दर्ता नगर्नु भनेपछि रोकिएको हो। छलफलका लागि दुवै पक्षको आएको थियो,’उनले भने,‘दाइजो फिर्ता लिएर केटी पक्ष छुटिन चाहेको देखिएको छ। केटी पक्षले दर्ता गर्न भन्ने वितिकै दर्ता हुन्छ। हामीले रोकेको होइन।’                                                   
साभार-अन्नपूर्ण पोष्टबाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि