nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : लघुवित्तबाट ऋण लिएर प्रेमीसँग मिलेर भारतमा पतिको ह त्या,नेपालमा अनुसन्धान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ५, २०७८, ९:२६ मध्यान्ह
सिरहा : लघुवित्तबाट ऋण लिएर प्रेमीसँग मिलेर भारतमा पतिको ह त्या,नेपालमा अनुसन्धान

सिरहा/असोज ५ गते ।भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक नेपालीको श व भेटियो । घाँ टी का टे र ह त्या गरेको अवस्थामा भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय व्यक्तिको श व फेला पारेको थियो ।

नहरमा मृ त फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो । डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा मृ त क नेपाली भएको पहिचान खुल्यो । उनी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी दुखरन महरा थिए ।

भारतीय प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले ह त्या बारे अनुसन्धान थाल्यो । उनको पोष्टमार्टम भने भारतमै गरियो । घटनाको अनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर आफ्नै पत्नीले दुखरनको ह त्या गराएको प्रहरीको ठहर छ ।

ऋण खोजेर सुपारी, फोन डायरीले पोल खुल्यो

दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए । पति–पत्नीसँगै उनीहरुका चार सन्तान छन् ।

विदेशबाट पठाएको हरहिसाबबारे उनीहरुबीच बेलाबखत झ ग डा भइरहन्थ्यो । रीसको झोंकमा दुखरनले किराना पसलका समान फालिदिन्थे । एकचोटि उनले पसलमा आगो लगाउन खोजेपछि हरिहरदेवीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । तर, बच्चाको भविश्य सम्झेर सम्हालिइन् । प्रहरीका अनुसार यही घरायसी विवादकै क्रममा उनले पतिलाई मार्ने योजना बनाइन् ।

दुई वर्षअघि हरिहरदेवी पाठेघरको अप्रेशन गर्न भारतको जयनगरस्थित अस्पतालमा गएकी थिइन् । त्यहीबेला एम्बुलेन्स चालक मुकेश यादवसँग उनको चिनजान भयो । भारतीय नागरिकसँगको सो चिनजान बिस्तारै ‘प्रेम’मा परिणत भयो ।

प्रहरीको भनाइ अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर भनिन्, श्रीमानले धेरै दुःख दियो, उसलाई मार्नुपर्ने भयो ।

प्रेमीले ह त्या का लागि १ लाख भारतीय रुपैयाँ लाग्ने प्रस्ताव गरे । योजना सफल बनाउन ४० देखि ५० हजार रुपैयाँसम्म खर्च गर्न हरिहरदेवी सहमत भइन् । र, उनले पतिसँग सल्लाह गरिन्, घर खर्चको अभाव भयो, ऋण निकालौं ।

श्रीमानसँग सल्लाह गरेर उनी भदौ १७ मा गोलबजारस्थित एक लघुवित्तबाट ६० हजार ऋण निकाल्न सफल भइन् । त्यसलगत्तै उनले भनिन्, मलाई सञ्चो भएन, जयनगर गएर उपचार गरौं ।

श्रीमानलाई फकाएर भारत लिएर हिँडेकी हरिहरदेवीले सिराहाको माडरमा पुगेपछि प्रेमीलाई सुटुक्क फोन गरिन्, ‘हामी भारत आउँदैछौं, आवश्यक रकम पतिको खल्तीमा छ ।’

भदौ १७ मा साँझ ६ बजे उनीहरु जयनगर रेलवे स्टेशनमा पुगे । चिया पसलमा प्रेमी मुकेश यादव (२६ वर्ष) आए । सँगै बसेर चिया खाएपछि दुखरनलाई ‘नास्ता गर्न जाउँ’ भनेर मुकेशले बुलेट मोटरसाइकलमा चढाएर लगे । मुकेश मधुवनी जिल्लाका स्थानीय हुन् ।

मुकेशले वरही गाउँस्थित नहरमा लगेर अरु दुईजनालाई बोलाएर दुखरनको ह त्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ह त्या पछि उनको गोजीमा रहेको ६० हजार रुपैयाँ मुकेशले लगेका थिए । मुकेशलाई अहिले भारतीय प्रहरीले प क्रा उ गरेर अनुसन्धान गरिरहेको डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

ह त्या मा संलग्न अरु दुईजना भारतीय नागरिकहरु भने फ रा र छन् । श्रीमानको ह त्या भएको रात हरिहरदेवी भारतमै बसिन् र भोलिपल्ट जयनगरबाट आफ्नो घर गोलबजार फर्केको प्रहरीको भनाइ छ ।

सिराहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल बस्ने दुखरनकी पत्नी हरिहरदेवी महरा (३८ वर्ष) ले शुरुमा आफ्नो पतिको ह त्या बारे अनभिज्ञता देखाइन् । उनले प्रहरीसँग भनिन्, ‘ऋण निकालेर मोटरसाइकल किन्न जानुभएको थियो, म म्याजिक चढेर पछिपछि गएँ, जयनगर रेलवे स्टेशनमा गएर खोजेँ तर, भेटिनँ ।’

भदौ १७ मा दुखरन पत्नी हरिहरदेवीसँगै भारततर्फ लागेको सुराक पाएपछि सोही आधारमा  प्रहरीले हरिहरदेवीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । ह त्या मा पत्नीको पनि संलग्नता देखिएपछि हरिहरदेवीलाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डीएसपी) सुवास बुढाथोकीले रातोपाटीलाई बताए । अहिले हरिहरदेवी जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा छिन् ।

साभार-रातोपाटी बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि